बर्दियाका तीन बिद्यालयलाई प्रयोगशाला सामाग्री सहयोग

बाँके यूनेस्को क्लवले बर्दियाको गुलरिया नगरपालिकाका ३ वटा विद्यालयलाई विज्ञान प्रयोगशाला सामग्री सहयोग गरेको छ । प्लान इन्टरनेसनल नेपालको सहयोगमा सञ्चालित बालिका शिक्षा परियोजना अन्तरगत विद्यालयलाई विज्ञान प्रयोगशाला सामग्री सहयोग गरिएको हो ।विद्यालयहरूको आवश्यकता मूल्याङ्कन प्रतिवेदनअनुसार विज्ञान प्रयोगशालाको सुविधा नहुँदा विद्यार्थीहरू विज्ञानको व्यावहारिक ज्ञानबाट वञ्चित भएकोले प्रयोगात्मक अभ्यासवाट विद्यार्थीको सिकाई उपलब्धि वढाउन विज्ञान प्रयोगशाला सामग्री […]

Continue Reading

अछामी समाज सेवा बाँकेको होली मिलन तथा देउडा नाँच कार्यक्रम सम्पन्न

नेपालगन्ज :  अछामी समाज सेवा बाँकेको होली मिलन तथा देउडा नाँच कार्यक्रम भव्य रुपमा  सम्पन्न भएको छ । अछाम जिल्ला बाट बाँकेको नेपालगन्जमा आई व्यापार व्यवसाय तथा बसोबास गर्दै आइरहेका अछामीहरुले नेपालगन्ज उपमहानगरपालिका वडा नं १९ पिपल चौतारा आफ्नै निर्माणाधिन भवन नजिकै होली खेलेर र देउडा नाँच नाचेर होली मिलन कार्यक्रम गरेको सेवाका अध्यक्ष पुष्कर बहादुर […]

Continue Reading

अस्पताको बेडमा बिरामीहरुलाई टीका लगाएर मनाए नर्सिङ स्टाफले होली

नेपालगन्ज : एकआपसमा सद्भाव कायम गरेर मनाउँदै आइरहेको होली पर्व सबैले नाँचगान, खानपिन गरेर मनाएको पाइन्छ भने राष्ट्र सेवक कर्मचारीहरुले डिउटीमै मनाउने गरेको पाइन्छ । भेरी अस्पताल नेपालगन्ज, नेपालगन्ज मेडिकल कलेज लगायतका अस्पतालमा प्राविधिक कर्मचारीहरुले भर्ना भएका बिरामीलाई सान्त्वना दिदै उनीहरुलाई अविर लगाएर र आफुले लगाएर होली मनाएका छन् । भेरी अस्पतालमा भर्ना भएकी बाँकेको […]

Continue Reading

गायिका रचना रिमालको गीतमा झुमे जि.भि.एन.ट्यालेण्ट हण्टमा विद्यार्थीहरु

नेपालगन्ज : शैक्षिक क्षेत्रमा अग्रणी स्थानमा रहेको बाँकेको नेपालगन्जमा रहेको जि.भि.एन. मा.वि.को शुक्रबार भएको जि.भि.एन. ट्यालेण्ट हण्ट कार्यक्रममा गायिका रचना रिमालका थुप्रै गीतमा विद्यार्थीहरु झुमेका थिए । कक्षा १२ का विद्यार्थीहरुलाई विदाई तथा कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत कार्यक्रमको अवसर पारेर जिभिएन ट्यालेण्ट हण्ट कार्यक्रम आयोजना गरिएको थियोे । चर्चित गायिका रचना रिमालले गायका दर्जन […]

Continue Reading

जि.भि.एन.का विद्यार्थीद्वारा खाजा खर्च कटौती गरेर आश्रममा सहयोग

नेपालगन्ज : जि.भि.एन. मा.वि. नेपालगन्जमा कक्षा ११ मा व्यवस्थापन संकाय नेपाली माध्यमबाट अध्ययन गरिरहेका विद्यार्थीहरुले आफ्नो खाजा खर्च कटौती गरेर मानव सेवा आश्रममा सहयोग गरेका छन् । बिहीबार नेपालगन्जमा रहेको मानव सेवा आश्रममा उक्त विद्यालयमा व्यवस्थापन संकायमा कक्षा ११ मा नेपाली माध्यमबाट अध्ययनरत विद्यार्थीहरुले थोरै थोरै रकम संकलन गरर आश्रममा नगद ७ हजार ९ सय […]

Continue Reading

गुल्मेली समाज सेवा बाँकेले २१ औं वार्षिकोत्सबमा नीलसागर सेवाश्रममा मिष्ठान भोजन

नेपालगन्ज : गुल्मेली समाज सेवा बाँकेले आफ्नो २१ औं   वार्षिकोत्सबमा विविध कार्यक्रम गरि मनाएको छ । गुल्मेली समाज सेवा बाँके २०६० साल चैत ६ गते बाँके जिल्लामा स्थापना भइ समाजमा केही न केही तवरले सेवा दिदै आइरहेको छ । २१ औं वर्षको दौरानमा आइपुग्दा बाँकेमा यस समाजले आफ्नो छुट्टै पहिचान बनाएको छ । मंगलबार बिहान […]

Continue Reading

अर्ध चेतमा राखेर ब्रेन ट्युमरको जटिल शल्यक्रिया गर्न नेपालगन्ज मेडिकल कलेज सफल

नेपालगन्ज : मध्य तथा सुदूर पश्चिम क्षेत्रमा रिफरल सेन्टरको रुपमा रहेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा न्युरो सर्जरी सम्बन्धि जटिल  ब्रेन ट्युमरको अप्रेशन सफल भएको छ । पश्चिम नेपालमा पहिलोपटक अवेक क्रेनियोटोमी गरी ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा नेपालगन्ज उपमहानगरपालिका वडा नं ११ मा बस्ने रेखा […]

Continue Reading

अवैध लागूऔषधसहित बाँकेका बेहना पक्राउ

बाँके । अवैध लागूऔषधसहित बाँकेका ४६ वर्षीय साबिर अली बेहनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । नेपालगंज उपमहानगपरालिका-१९ सुर्जगाउँ बस्ने ४६ वर्षीय साबिर अली बेहनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १५ ग्राम ३ सय मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनको घर […]

Continue Reading

बर्दियाको राजापुरमा हायस गाडी दुर्घटना १० जना घाइते, एकजनाको अवस्था चिन्ताजनक

नेपालगन्ज : बर्दियाको राजापुर देखि नेपालगन्ज तर्फ आइरहेको भे १ ख २५७१ नम्बरको हायस गाडी बुधबार राजापुर रामजानकी चोकमा दुर्घटना भएको छ । गाडी स्पीड भएको हुदा अनियन्त्रित भइ दुर्घटना भएको गाडीमा सवार यात्रुहरूले बताएका छन् । घाइतेहरु मध्ये ६ जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ । उक्त दुर्घटनामा परी जिल्ला […]

Continue Reading

कलेज अफ म्यानेजमेन्टका विद्यार्थीले भने वैज्ञानिकका हातबाट शैक्षिक पुरस्कार पाउदा खुसी छौं

नेपालगन्ज : शैक्षिक क्षेत्रमा एक कदम अगाडि रहेको बाँकेको नेपालगन्जमा रहेको कलेज अफ म्यानेजमेन्टमा अध्ययनरत विद्यार्थीहरुले नेपालका वैज्ञानिक डा. महावीर पुनको हातबाट पुरस्कार पाउदा खुसी भएको बताएका छन् । कलेजको नयाँ विद्यार्थीहरुलाई स्वागत तथा अन्तिम वर्षका विद्यार्थीलाई विदा गरिएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष तथा नेपालका कृषि वैज्ञानिक डा. महावीर पुनलाई […]

Continue Reading