कलेज अफ म्यानेजमेन्ट नेपालगन्जले गर्यो विद्यार्थीहरुलाई स्वागत तथा विदाइ
नेपालगन्ज : त्रिभुवन विश्वविद्यालयबाट अनुमति प्राप्त गरी शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान दिन सफल कलेज अफ म्यानेजमेन्टले बि.बि.एस प्रथम वर्षमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत र चौथो वर्षका विद्यार्थीहरुलाई विदाई गरेको छ ।स्थानीय सुनाखरी रेष्टुरेन्टको सभाहलमा भएको कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकराज देवकोटाले कलेजबाट उत्पादन भएका धेरै विद्यार्थीहरुले राम्रो प्रगति गरेको बताउदै उनीहरु […]
Continue Reading