विद्यार्थीका समस्या समाधानका लागि संवाद कार्यक्रम आवश्यक : सन्तोष रावल

नेपालगन्ज- महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका नेविसंघका विद्यार्थी नेता सन्तोष रावलले विद्यार्थीहरूको वास्तविक समस्या समाधानका लागि नियमित संवाद कार्यक्रम अपरिहार्य भएको बताएका छन्। उनका अनुसार व्यक्तिगत मागहरू प्रायः स्वार्थपरक हुने भए पनि विद्यार्थीका वास्तविक समस्या भने विद्यार्थी संगठनका प्रमुख एजेण्डा बन्न सक्ने विषय हो। त्यसका लागि प्रत्येक कक्षा–कोठा र संकायमा पुगेर विद्यार्थीहरूको समस्या संकलन गर्न आवश्यक […]

Continue Reading

सेवाग्राहीबाट राजस्व बाहेक एक रुपैयाँ पनि घुस  लिएको प्रमाणित भए राजिनामा दिन तयार छु अध्यक्ष कश्यप

नेपालगन्ज उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष नन्दकिशोर कश्यपले आफुले जितेर आएको ३ वर्ष ३ महिनामा कुनैपनि स्थानीय जनतासँग राजस्व बाहेक १ रुपैयाँ पनि घुस लिएको प्रमाणित भए राजिनामा दिन तयार भएको बताउदै वितग ३ वर्षमा वडामा गरेका कामहरु सामाजिक सञ्जालमा हालेर प्रकाशित गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष […]

Continue Reading

हजरत सामुदायिक वन नेपालगन्जमा २ हजार बढी विरुवा वृक्षारोपण गरियो 

नेपालगन्ज – वडा २३ स्थित हजरत सामुदायिक वनमा आज  वृक्षारोपण कार्यक्रम भएको छ । क्लिन अप नेपाल (स्वच्छ सफा नेपाल) को आयोजना र स्ट्यान्डर्ड चार्टर बैंक नेपाल लिमिटेडको आर्थिक सहयोगमा बृक्षारोपण  कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमको उद्देश्य संरक्षण र वातावरणीय सचेतना जगाउनु मात्र नभई समुदायलाई समृद्ध वनक्षेत्रको महत्वबारे बुझाउनु पनि रहेको छ भनेर  8 […]

Continue Reading

गुल्मेली समाज सेवा बाँकेले गर्यो ५ जनालाई सम्मान

नेपालगन्ज : गुल्मेली सेवा समाज बाँकेले शुक्रबार तीज मिलन तथा विभिन्न व्यक्तिहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ । नेपालगन्जको खजुरा रोडमा रहेको होटल पौवामा भएको कार्यक्रममा गुल्मेलीका सन्ताहरु मध्येबाट कक्षा १२ को राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षामा उत्कृष्ट जि.पि.ए. ल्याउने एकजना छात्र र एकजना छात्रालाई नगद रु ५/५ हजार र प्रमाणपत्रले सम्मान गरेको छ । […]

Continue Reading

नेपालगन्जको सडकमा नाङ्गै आतंक मच्चाउने व्यक्तिबाट स्थानीय त्रसित, प्रहरी बेखबर

नेपालगन्ज –  नेपालगन्जको विभिन्न सडकमा एक व्यक्ति हातमा कहिले लट्ठी त कहिले सरिया, कहिले खाली बोत्तल  लगायतका हतियार  लिएर आमनागरिकलाई तर्साउने, लखेट्ने , धपाउने र धम्काउने काम गर्दै आएको स्थानीयले बताएका छन् । उक्त व्यक्तिले यताउता गर्दै अनेकौंलाई लखेटेर घाइते समेत बनाएको स्थानीयले बताएका छन् तर प्रहरी भने बेखवर झै भएको छ  । करिब ६ […]

Continue Reading

नागरिक समाज अनलाइनका कार्यकारी सम्पादक रामु वलीलाई  “नयनराज रावल स्मृति पुरस्कार” प्रदान

नेपालगन्ज –  नागरिक समाज अनलाइनका कार्यकारी सम्पादक रामबहादुर ओली (रामु) लाई बिहीबार ‘नयनराज रावल स्मृति पुरस्कार तथा सम्मान’ प्रदान गरिएको छ। लागुऔषध दुरुपयोगविरुद्ध र सामाजिक पुनःस्थापनका पक्षमा कलम चलाएबापत उनलाई यो सम्मान दिइएको दमयन्ती फाउन्डेसनले जनाएको छ । दमयन्ती फाउन्डेसन नेपालद्वारा आयोजित नवौँ स्मृति दिवस समारोहमा रु. १०,००१ राशिको उक्त पुरस्कार र प्रमाणपत्र  वलीलाई प्रदान […]

Continue Reading

कोहलपुर ३ मा वृहत् सरसफाइ सम्पन्न

कोहलपुर : वर्षा याममा सडकमा फोहर हुने र सर्वसाधारणलाई हिडडुल गर्न कठिनाइ हुने भएको हुँदा कोहलपुर नगरपालिका वडा नं ३ मा वृहत् सरसफाइ गरिएको हो । बुधबार बिहान निर्वाचित वडा नं ३ का वडा अध्यक्ष माधब रिजालको अगुवाइमा स्थानीय र नेकपा एमालेका क्षेत्रीय अध्यक्ष  कुश्माखर बस्याल समेतको उपस्थितिमा सरसफाइ गरिएको अध्यक्ष रिजालले बताउनुभयो । स्थानीय […]

Continue Reading

नेपाल राष्ट्रिय प्राध्यापक संगठन महेन्द्र बहुमुखी क्याम्पसको अध्यक्षमा अधिकारी

नेपालगञ्ज-  नेपाल राष्ट्रिय प्राध्यापक संगठन, महेन्द्र बहुमुखी क्याम्पस इकाई समिति नेपालगञ्ज, बाँकेको नयाँ कार्यसमिति गठन भएको छ। यहीँ साउन ८ गतेको सम्मेलनबाट सात सदस्यीय कमिटी गठन गरिएको थियो । त्यसलाई पुर्णता दिन  २०८२ साल साउन २२ गते बसेको बैठकले सर्वसम्मत रूपमा सात सदस्यीय पदाधिकारी सहितको कार्यसमिति चयन गरेको हो। नवगठित कार्यसमितिको अध्यक्षमा काशी प्रसाद अधिकारी(भाष्कर)  […]

Continue Reading

नेपालगन्ज- कोहलपुर सडकखण्ड तत्काल मर्मत नगरे सडक डिभिजन कार्यालयमा तालाबन्दी गरिने

नेपालगन्ज – नेपालगन्ज- कोहलपुर  सडकखण्ड तत्काल मर्मतको माग गर्दै सडकमै उभिएर खबरदारी सभा गरिएको छ । नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समितिले बुधबार बिहान १० बजेको समयमा  सडकमा नै पत्रकार सम्मेलन गरी जीर्ण सडक तत्काल मर्मत गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ । कोहलपुर नगरपालिका हवल्दारपुरस्थित सडक खण्डमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा (माओवादी केन्द्र) […]

Continue Reading

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा नयाँ विद्यार्थीका लागि स्ववियु हेल्प डेस्क संचालन

नेपालगन्ज — महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा नयाँ भर्ना हुन आउने विद्यार्थीलाई सहज बनाउने उद्देश्यका साथ  स्ववियुले सहायता कक्ष (Help Desk) संचालन गरेको छ। क्याम्पसमा भर्ना प्रक्रिया, विषय छनोट, फाराम भर्ने तरिका लगायतका जानकारी प्रदान गर्न उक्त हेल्प डेस्क स्थापना गरिएको हो। स्ववियुका अध्यक्ष केशर जंग शाहीका  अनुसार, नयाँ विद्यार्थीलाई आवश्यक मार्गदर्शन र जानकारी दिने उद्देश्यले […]

Continue Reading