जनताको मन जित्दै बिष्ट
नेपालगन्ज – बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्ट सामाजिक रुपान्तरणलाई आफ्नो राजनीतिक यात्राको केन्द्रमा राख्दै जनताको बीचमा निरन्तर सक्रिय देखिनुभएको छ। टोल–टोलमा पुगेर जनताको समस्या सुन्नेदेखि सीमान्तकृत समुदायसँग संवादसम्म, बिष्टको अभियान नारा होइन, व्यवहारमा आधारित राजनीतिको उदाहरण बनेको छ। उनी घर घरमा पुगेर जनताको मन जितिरहेका छन् । नेपालगन्जका […]
Continue Reading