लुम्बिनी वाङ्मय प्रतिष्ठान बाँकेको अध्यक्षमा प्रकाश गिरी

नेपालगन्ज : लुम्बिनी वाङ्मय प्रतिष्ठान बाँके शाखाकाे भेलाबाट अध्यक्षमा प्रकाश गिरी सर्वसम्मत चयन भएका छन् । संस्थाका कार्यवाहक अध्यक्ष मिना बरालको अध्यक्षता र प्राज्ञ सभा सदस्य महानन्द ढकालको प्रमुख आतिथ्यता एवम् प्राज्ञ हरिप्रसाद तिमिल्सिनाको समउपस्थितिमा भएको कार्यक्रममा सम्पूर्ण पदाधिकारी सर्वसम्मतिले चयन गरिएको हो । साहित्यकार प्रकाश गिरी निश्चलज्यूको अध्यक्षतामा सर्वसम्मत रुपमा लुम्बिनी वाङ्मय प्रतिष्ठान बाँके […]

Continue Reading

नेकपा एमाले जिल्ला कमिटीको आयोजनामा अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

नेपालगन्ज : नेकपा एमाले जिल्ला कमिटीको आयोजनामा अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले जिल्ला पार्टी कमिटीको आयोजना एवं पार्टी केन्द्रिय कमिटी सदस्य तथा लुम्बिनी प्रदेश कमिटी सह-इन्चार्ज कमरेड लक्ष्मण ज्ञवालीको प्रमुख आतिथ्यमा मिसन ग्रासरुट अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रममा गरिएको नेकपा एमाले जिल्ला अध्यक्ष किस्मत कुमार कक्षपतीले बताउनुभयो । नेकपा एमालेका नेता, […]

Continue Reading

राेजगारि सृजनाका लागि राेजगारदाताहरुलाई अभिमुखिकरण

नेपालगन्ज- बाँके युनेस्को क्लबले बर्दियाको गुलरियामा राेजगारि सृजनाका लागि राेजगारदाताहरुलाई अभिमुखिकरण आयोजना गरेकोे छ ।प्लान नेपालको सहयाेगमा क्लबद्वारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तरगत साे अभिमुखिकरण आयोजना गरिएको हाे ।कार्यक्रममा गुलरियामा रहेका विभिन्न सेवा प्रदायक संस्था, फर्म, कम्पनी, बिद्यालय,सहकारी, हाेटेल व्यवसायी र उद्योग बाणिज्य संघका प्रतिनिधिहरु र श्रमिकहरुविच लैगिक समानता र श्रम एन सम्बन्धि छलफल भएको […]

Continue Reading

७३ औं प्रजातन्त्र दिवसको अवसरमा बाँके कांग्रेसद्वारा दीप प्रज्वलन

नेपालगन्ज : ७३ औं प्रजातन्त्र दिवसको अवसरमा नेपाली कांग्रेस बाँके जिल्ला कमिटीले दीप प्रज्वलन गरेको छ ।स्थानीय बि.पी. चोकमा साँझ ६ बजे पार्टी सभापति नारायण प्रसाद गौडेल, निवर्तमान पार्टी सभापति किरण कोइराला, कांग्रेसका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थितिमा दीप प्रज्वलन गरिएको पार्टीका बाँके जिल्ला सचिव सुधांशु कोइरालाले बताउनुभयो । कार्यक्रममा बोल्ने वक्ताहरूले प्रजातन्त्रलाई थप सफल […]

Continue Reading

वाइसीएल बाँकेले जनयुद्ध दिवसको अवसर पारेर आयोजना गरेको फुटबल खेलको मन्त्री नमुनाद्वारा उद्घाटन

नेपालगन्ज – वाइसीएल बाँकेले २८औं जनयुद्ध दिवसको अवसरमा आयोजना गरेको फुटबल प्रतियोगिताको लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री कृष्णा केसी (नमुना)ले उद्घाटन गर्नु भएको हो ।उहाँले उक्त कार्यक्रममा बोल्ने क्रममा तीनै तहका सरकार मिलेर काम गर्नुपर्नेमा जोड दिनु भएको थियोे । स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको उहाँको भनाइ […]

Continue Reading

मनकारी व्यक्तिहरुले  शिव रात्रीको उपलक्ष्यमा सुन्दरकाण्ड र भण्डारा लगाए, १ हजार बढीले प्रसाद ग्रहण

नेपालगन्ज : महाशिवरात्रीका दिन नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको पुर्व तिर सुर्खेत रोड नजिकै रहेका मेडिकल हलहरुरुको संयुक्त आयोजनामा वृहत् भण्डारा गरिएको छ । मेडिकल सञ्चालक परोपकारी मन भएका मनकारीहरुले रकम उठाएर  कार्यक्रम गरेका थिए । जसमा लभकुश यादव, सर्वजित यादव, सुशील यादव, बिक्रम कश्यप, महेश क‍ोरी, राकेश कुमाल, पुर्णदेव गिरी, रन्जित वर्मा, राजेश […]

Continue Reading

नेपाल टेड्र युनियन महासंघ जिफन्ट बाँके जिल्लाअध्यक्षमा बुढा

नेपालगन्ज : नेपाल ट्रेड युनियन महासंघ बाँकेको अध्यक्षमा कृष्णबहादुर बुढा सर्वसम्मत चयन हुनु भएको छ ।आज नेकपा एमाले पार्टी कार्यालयमा भएको जिफन्टक‍ो अधिबेशनबाट सात जनाको कार्यसमिति गठन गरिएको हो । जिफन्ट बाँके जिल्ला इन्चार्ज सुमन गिरी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिफन्ट राष्ट्रिय कमिटी उपाध्यक्ष कमल गौतम, विशिष्ट अतिथिमा नेकपा एमालेको संघीय सांसद माननीय […]

Continue Reading

बर्दियाका श्रमिक पुरुष र महिलालाई लैङ्गिक समानता बारे क्षमता अभिबृद्धि कार्यक्रम

नेपालगञ्ज- बाँके युनेस्को क्लबले बर्दियाको ठाकुरबाबा नगरपालिकामा श्रमिक पुरुष तथा महिलालाई मर्यादित कार्यका लागि लैङ्गिक सचेतिकरण सम्बन्धी एक दिने क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न गरेको छ ।प्लान नेपालको सहयोगमा क्लबले सञ्चालन गरेको युवा महिलाहरुको आर्थिक सशक्तीकरण तथा रोजगार प्रर्वद्धन परियोजना अन्तर्गत सो कार्यक्रम आयोजना गरिएको हो ।श्रमिकका रुपमा कार्यरत कामदारहरुविच मर्यादित कार्यका लागि लैङ्गिक सचेतिकरणका लागि […]

Continue Reading

उपप्रधानमन्त्री तथा भोतिक पुर्वाधार मन्त्री श्रेष्ठ खजुरा गाउँपालिका अनुगमनमा

पुरन परियारनेपाल सरकार उप-प्रधानमन्त्री तथा भाैतिक पुर्वाधार तथा यातायात मन्त्री मा.नारायणकाजि श्रेष्ठले बाँकेकाे खजुरा गाउँपालिकाकाे अनुगमत तथा पालिका अध्यक्ष डम्बरबहादुर बि.क संग भेटघाट गर्नुभएकाे छ ।खजामा रहेकाे भाैतिक तथा पुर्वाधार कामहरुलाई तत्काल अगाडि बढाउन सम्बन्धित निकाएलाई निर्देशन दिनु भएको हो ।अति जाेखिम पुर्ण ज्रिण अबस्थामा रहेकाे खजुराका पुल कल्वट तथा बाटाहरु तत्काल सुरु गर्न मन्त्री […]

Continue Reading

बाँके युनेस्कोद्धारा महिलाहरुको रोजगारी प्रवद्र्धनकालागि गुलरियामा संवाद कार्यक्रम सम्पन्न

नेपालगञ्ज- बाँके युनेस्को क्लबले बर्दियाको गुलरिया नगरपालिकामा युवा महिलाहरुको रोजगारी प्रवद्र्धनकालागि स्थानीय अवसर, संभावना तथा आगामी प्राथमिकता विषयमा एकदिने संवाद कार्यक्रमको आयोजना गरेको छ ।प्लान इन्टरनेशनल नेपालको सहयोगमा क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत सो संवाद कार्यक्रम आयोजना गरिएको हो ।सो संवाद कार्यक्रममा स्थानीय तहमा रोजगारी सृजना गर्नका लागि स्थानीय सरकारका प्रतिनिधि, अभिभावक र परियोजना […]

Continue Reading