सेवाग्राहीबाट राजस्व बाहेक एक रुपैयाँ पनि घुस लिएको प्रमाणित भए राजिनामा दिन तयार छु अध्यक्ष कश्यप
नेपालगन्ज उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष नन्दकिशोर कश्यपले आफुले जितेर आएको ३ वर्ष ३ महिनामा कुनैपनि स्थानीय जनतासँग राजस्व बाहेक १ रुपैयाँ पनि घुस लिएको प्रमाणित भए राजिनामा दिन तयार भएको बताउदै वितग ३ वर्षमा वडामा गरेका कामहरु सामाजिक सञ्जालमा हालेर प्रकाशित गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष […]
Continue Reading