पिडितहरुलाई तत्काल राहत तथा उद्दार गर्न युवा संघ नेपाल लुम्बिनी कमिटीको माग
नेपालगंज :युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीले आफ्ना माताहतका कमिटिका युवा संघका नेता तथा कार्यकर्तालाई देशमा बाढी तथा पहिरोको कारण थप क्षति र जनाधनको नोक्सान हुन नदिन तत्काल उद्दार तथा राहत सहयोगको लागि जुट्न निर्देशन दिएको छ । साथै युवा संघ नेपालले देशको विभिन्न स्थानमा आएको अत्याधिक वर्षाका कारण ज्यान गुमाउनेको परिवार तथा भित्र्याउन ठिक्क […]
Continue Reading