जनप्रिय युवा क्लबको अध्यक्षमा जि-सी-
गुल्मी : गुल्मीको मदाने गाउँपालिका वडा नं ६ मा सामाजिक सेवामा सक्रिय रहेको जनप्रिय युवा क्लबको साधारणसभा सम्पन्न भएको छ । आज भएको ७ औं साधारणसभाबाट अध्यक्ष पदमा दिपक जि-सी-, उपाध्यक्ष पदमा माया बि सी के सी, सचिव ,रमेश बि क, सह_सचिव : नवीन कुवर , कोषाध्यक्ष :- पितम कुवर, सदस्य :- सुरेन्द्र परियार, सदस्य […]
Continue Reading