नेपालगन्ज मेडिकल कलेज कर्मचारी संघ विभागीय कमिटी नेपालगन्जको सभापतिमा त्रिपाठी

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेजमा रहेको लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि. कर्मचारी संघ विभागीय कमिटी नेपालगन्जको सभापतिमा विजय कुमार त्रिपाठी सर्वसम्मत चयन भएका छन् । आइतबार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भएको तेस्रो अधिबेशनबाट सर्वसम्मत रुपले कार्यसमिति चयन गरिएको हो । कर्मचारी संघ विभागीय कमिटी नेपालगन्जका सभापति चन्द्रनारायण मण्डलको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि […]

Continue Reading

रोजगार प्रवद्र्धनका लागि युवा महिलालाई क्षमता विकास तालिम

नेपालगन्ज- बाँके युनेस्को क्लबले बर्दियाको ठाकुरबाबा नगरपालिकाका युवा महिलाहरुलाई रोजगार पर्वद्धन गर्न एक दिने क्षमता अभिबृद्धि तालिम प्रदान गरेको छ । प्लान ईन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको साझेदारीमा बर्दिया जिल्लामा सञ्चालित पर्ल परियोजना अन्तर्गत युवा महिलालाई रोजगारीमा लाग्न सहज होस भन्ने उदेश्यले सो क्षमता विकास तालिम प्रदान गरिएको हो ।बाँके युनेस्को क्लबका अध्यक्ष रवि […]

Continue Reading

गुल्मेली समाजको नगद पुरस्कार सहित सम्मानित हुनेहरुमा नेहा र प्रमेश

नेपालगन्ज :  गुल्मी जिल्लामा जन्म लिएर विभिन्न प्रयोजनका सिलसिलामा स्थायी तथा अस्थायी रुपमा  बाँके जिल्लामा आइ बसोबास गरेका गुल्मेलीहरुले शनिबार तीज मिलन तथा सम्मान कार्यक्रम भव्य रुपमा मनाएका  छन्। २०५६ सालमा गुल्मेली मिलन चौतारीबाट गठन भएको उक्त गुल्मेली समाज सेवा बाँके सामाजिक कार्यमा पनि अन्य जिल्ला भन्दा पृथक रहेको छ । गुल्मेली समाज सेवा बाँकेमा […]

Continue Reading

एमाले नेता खनाल माओवादी केन्द्रमा प्रवेश

कोहलपुर – नेकपा एमाले बाँकेका युवा नेता रूद्र खनाल माओवादि केन्द्रमा प्रवेश गरेका छन । नेकपा एमाले बाँके जिल्ला कमिटि सदस्य एवं अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य समेत रहेका खनाललाई शनिबार एक कार्यक्रमका बिच नेकपा माओवादि केन्द्रका स्थायी समिति सदस्य एवं बाँके ईन्चार्ज कुल प्रसाद केसी (साेनाम) तथा नेकपा माओवादि केन्द्रका केन्द्रीय सदस्य एवं […]

Continue Reading

गुल्मेली समाज सेवा बाँकेले ५ जनालाई सम्मान गरि  तीज मिलन कार्यक्रम सम्पन्न

नेपालगन्ज : गुल्मी जिल्लामा जन्म लिएर विभिन्न प्रयोजनका सिलसिलामा बाँके जिल्लामा आइ बसोबास गरेका गुल्मेलीहरुले शनिबार तीज मिलन तथा सम्मान कार्यक्रम भव्य रुपमा मनाएका छन् । २०५६ सालमा गुल्मेली मिलन चौतारीबाट गठन भएको उक्त गुल्मेली समाज सेवा बाँके सामाजिक कार्यमा पनि अन्य जिल्ला भन्दा पृथक रहेको छ । गुल्मेली समाज सेवा बाँकेमा २ सय घरपरिवार […]

Continue Reading

नेपालगन्ज मेडिकल कलेज कर्मचारी संगठनको १९ औं वार्षिकोत्सब तथा तीज मिलन कार्यक्रम सम्पन्न

नेपालगन्ज : लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि. कर्मचारी संगठन केन्द्रीय कमिटीको १९ औं वार्षिकोत्सब तथा तीज मिलन कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । आज नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भएको उक्त कार्यक्रममा कर्मचारी संगठनका २०७९ असार ३२ पछि ६० वर्ष उमेर पुगेर अवकाश भएका कर्मचारीहरुलाई सम्मानित गरिएको हो । लर्ड बुद्ध एजुकेशनल एकेडेमी […]

Continue Reading

मेडिकल कलेजका पिता डा. कानोडिया बिरामीको स्वास्थ्य अवस्था बुझ्न आफै बेड साइडमा

नेपालगन्ज : मध्य तथा सुदूर पश्चिम क्षेत्रमा एकमात्र प्राइभेट मेडिकल कलेज स्थापना गरेर हजारौं चिकित्सक उत्पादन गरेको नेपालगन्ज मेडिकल कलेजका प्रवन्ध सञ्चालक जसलाई उक्त कलेजका पिता पनि भन्ने गरिन्छ डा. सुरेश कुमार कानोडिया बिरामीको स्वास्थ्य अवस्थाको बारेमा बुझ्नको लागि आफै बेड साइडमा नै पुग्ने गर्नुहुन्छ । लामो समय देखि प्रवन्ध सञ्चालकको बागडोर सम्हाल्दै आइरहनु भएको […]

Continue Reading

माओवादी केन्द्रको रुपान्तरण अभियानको सुरुवातमा नै बाँकेमा सयौं युवाहरु पार्टी प्रवेश

नेपालगन्ज : जनजनमा माओवादी घरघरमा माओवादी भन्ने मुख्य अभिप्राय बोकेर जनतासँग माओवादी विशेष रुपान्तरण अभियान थालेको माओवादी केन्द्रको आज सुरुको दिनमा नै बाँकेमा सयौंको संख्यामा युवाहरु पार्टी प्रवेश गरेका छन् । बाँकेको ८१ वटा वडामा नै विशेष रुपान्तरण अभियानको उद्घाटन गरिएको छ । आज उद्घाटन गर्ने क्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ मा ८१ जना […]

Continue Reading

जि.भि.एन. मा.वि. नेपालगन्जले प्रत्येक शुक्रबार विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप गराउदै

नेपालगन्ज : पछिल्लो समयमा शिक्षा क्षेत्रमा आफ्नो नाम कमाउन सफल ज्ञानोदय विद्या निकेतन मा.वि.ले प्रत्येक शुक्रबार विद्यार्थीहरुका लागि अतिरिक्त क्रियाकलाप गराउदै आइरहेको छ । शुक्रबार कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुका विच  भएको वक्तृत्वकला कार्यक्रममा कक्षा ११ मा व्यवस्थापन संकायमा अध्ययनरत छात्रा दिपा डाँगी प्रथम स्थान ल्याउन सफल भएकी छिन् । त्यसैगरी फस्ट रनरअफ  स्थान प्राप्त […]

Continue Reading

माओवादी केन्द्र बाँकेको पत्रकार सम्मेलन भ्रष्टाचारीहरुलाई सामाजिक रुपमा नङ्ग्याउने

नेपालगन्ज : जनतासँग माओवादी केन्द्र विशेष रुपान्तरण भोलि देखि सुरु हुने ३ महिने अभियानको पुर्व सन्ध्यामा आज बाँके माओवादी केन्द्रले पत्रकार सम्मेलन गरेको छ । माओवादी केन्द्र सुचना प्रविधि विभागको आयोजनामा गरिएको पत्रकार भेटघाट कार्यक्रममा तीन महिने कार्ययोजना प्रस्तुत गरेको छ। उक्त कार्ययोजना महान जनयुद्धबाट प्राप्त उपलब्धिहरु धरापमा पर्दै जानू र पार्टीको मुल्य मान्यता, आदर्श […]

Continue Reading