सोफिया स्कुलले १७ औं खेलकुद दिवस विभिन्न कार्यक्रम गरि मनायो

नेपालगन्ज – शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल रहेको बाँकेको नेपालगन्जमा संचालित सोफिया रेजिडेन्सियल स्कुलले शुक्रवार १७औं खेलकुद दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न गरेको छ । आफ्नै विद्यालयको प्राङ्गणमा सम्पन्न भएको सो कार्यक्रममा विभिन्न विधामा खेलाइएका खेलकुद प्रतियोगिताका बिजेतालाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा विजेता बनेका विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि […]

Continue Reading

नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ मा पाठेघरको क्यान्सर सम्बन्धि स्वास्थ्य शिविर हुदै

नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ मा फागुन ५ गते शनिवार महिलाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै पाठेघरको स्क्रिनीङ्ग सम्बन्धि स्वास्थ्य शिविर हुने भएको छ । पछिल्लो समयमा क्यान्सर रोग सम्बन्धिका बिरामीहरु बढ्दै गइरहेको हुदा सो सम्बन्धि शिविर सञ्चालन गर्न लागिएको वडा अध्यक्ष गोपाल पुनले बताउनुभयो । नेपालगन्ज उपमहानगरपालिकाका २३ वटा वडाहरु मध्य वडा नं […]

Continue Reading

नागरिक उन्मुक्ति पार्टीको दोस्रो स्थापना दिवसमा दीप प्रज्वलन

नेपालगन्ज – नागरिक उन्मुक्ति पार्टीले आफ्नो दोस्रो स्थापना दिवसको अवसर पारेर दीप प्रज्वलन गरेको छ । बाँकेको कोहलपुरको मुख्य सडक पूर्व पश्चिम राजमार्गको कोहलपुर चौराहामा दीप प्रज्वलन गरिएको हो । सोही अवसरमा केक काटेर पार्टीका नेता तथा कार्यकर्ताहरुले खुसी आदानप्रदान गरेका छन् । उक्त कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य सुरेस कु चौधरी , कृष्ण प्रसाद उपाध्याय […]

Continue Reading

सनराइज एकेडेमी अफ हस्पिटालिटीद्वारा सरस्वती पूजाको दिन बागेश्वरी मन्दिरमा प्रसाद वितरण

नेपालगन्ज : नेपालगन्जमा रहेको सनराइज एकेडेमी अफ हस्पिटालिटीले बुधबार सरस्वती पूजाको अवसर पारेर बागेश्वरी मन्दिरमा प्रसाद वितरण गरेको छ । उक्त संस्थाका सिइयो अर्जुन नेपाली, प्रिन्सिपल रमेश खनाल, विद्यार्थीहरुको उपस्थितिमा प्रसाद वितरण गरिएको प्रिन्सिपल खनालले बताउनुभयो । पछिल्लो समयमा विदेश जानेहरुको रोजाइमा परेको उक्त एकेडेमीमा ८० बढी विद्यार्थीहरुले तालिम लिइरहेका छन् । तालिम सिकेर विदेश […]

Continue Reading

सरस्वती पूजाको दिन जि.भि.एन. मा नयाँ विद्यार्थी भर्ना संगै पुरस्कार वितरण कार्यक्रम

नेपालगन्ज : शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल रहेको बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं ९ बाँके गाउँमा रहेको जि.भि.एन. मा.वि. मा सरस्वती पूजाको शुभ अवसरमा नर्सरी कक्षामा ७० जना नयाँ विद्यार्थी भर्ना भएका छन् । पछिल्लो समयमा नेपालगन्ज शहरमा उक विद्यालय विद्यार्थी तथा अभिभावकहरुको रोजाइमा पर्ने गरेको छ । शान्त वातावरणमा दक्ष, अनुभवी शिक्षक […]

Continue Reading

सरस्वती पूजाको दिन जे.एस. स्कुलमा ७३ जना नयाँ विद्यार्थी भर्ना

नेपालगन्ज : शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल रहेको बाँकेको जानकी गाउँपालिका वडा नं ३ कोरियनपुरमा रहेको जे.एस. बोडिङ्ग स्कुलमा सरस्वती पूजाको शुभ अवसरमा नर्सरी कक्षामा ७३ जना नयाँ विद्यार्थी भर्ना भएका छन् । पछिल्लो समयमा नेपालगन्ज शहरको नजिकै रहेको उक्त विद्यालय विद्यार्थी तथा अभिभावकहरुको रोजाइमा पर्ने गरेको छ । शान्त वातावरणमा दक्ष, अनुभवी […]

Continue Reading

जनयुद्ध दिवसको अवसरमा वाइसीएल नेपाल बाँकेद्वारा अस्पतालका बिरामीहरुलाई फलफूल वितरण

नेपालगन्ज : २९ औं जनयुद्ध दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको भातृ संगठन वाइसीएल नेपाल बाँकेले अस्पतालमा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरेको छ । वाइसीएल नेपाल बाँके जिल्ला कमिटीको आयोजनामा वाइसीएल नेपालका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका सह संयोजक दिपक मल्ल ठकुरी, वाइसीएल नेपालका केन्द्रीय सदस्य तथा बाँके जिल्ला अध्यक्ष आकाश कार्की, वाइसीएल […]

Continue Reading

अनेरास्ववियु (क्रान्तिकारी)द्वारा  जनयुद्ध दिवसको उपलक्ष्यमा वक्तृत्वकला कार्यक्रम

नेपालगन्ज : अनेरास्ववियु (क्रान्तिकारी ) बाँकेलेे २९ औं जनयुद्ध दिवसको पावन अवसरमा जनयुद्ध र यसका उपलब्धिहरु नामक शीर्षकमा गरेको जिल्ला स्तरीय  वक्तृत्वकला कार्यक्रम सम्पन्न गरेको छ । अनेरास्ववियु (क्रान्तिकारी ) जिल्ला कमिटीको आयोजनामा गरिएको उक्त वक्तृत्वकला कार्यक्रममा विभिन्न विद्यालयका १८ जना सहभागी भएका थिए । उक्त संगठनको बाँके जिल्ला कार्यबाहक अध्यक्ष सुनिल बटालाको अध्यक्षतामा भएको […]

Continue Reading

जि.भि.एन. मा होटल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीहरुद्वारा सिद्धार्थ हस्पिटालिटीमा भिजिट

नेपालगन्ज : बाँकेको नेपालगन्जमा रहेको जि.भि.एन. मा.वि. कक्षा ११ मा होटल म्यानेजमेन्ट विषय लिएर अध्ययनरत गरिरहेका विद्यार्थीहरुद्वारा नेपालगन्जमा रहेको सिद्धार्थ हस्पिटालिटी प्रा.लि. मा शनिबार भिजिट गरेका छन् । होटल म्यानेजमेन्ट विषय लिएर अध्ययन गरिरहेका विद्यार्थीहरुलाई नियमित अभ्यास अन्तर्गत होटल सिद्धार्थमा लगेर अवलोकन गराइएको हो । उक्त हस्पिटालिटीका आर डि एम राम कृष्ण तिमिल्सिना, एच.आर. प्रमुख […]

Continue Reading

जि.भि.एन. मा.वि.मा गरिएको अन्तर विद्यालय हाजिरी जवाफमा व्यवस्थापन संकाय प्रथम

नेपालगन्ज : शैक्षिक क्षेत्रमा एक कदम अगाडि रहेको जि.भि.एन. माध्यमिक विद्यालय नेपालगन्जले शुक्रबार गराएको अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता कक्षा १२ मा अध्ययनरत व्यवस्थापन संकायका विद्यार्थीहरुले प्रथम स्थान हाता पारेका छन् । आज बिहान विद्यालयको प्राङ्गणमा २३ वटा टीम सहभागी भएको उक्त प्रतियोगितामा कक्षा १२ नेपाली मिडियमका व्यवस्थापन संकायका विद्यार्थीहरु प्रथम, विज्ञान संकायमा अध्ययनरत […]

Continue Reading