जि.भि.एन. मा.वि. नेपालगन्जद्वारा सरस्वती पूजा तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

नेपालगन्ज :  पश्चिम क्षेत्रमा शिक्षामा आफ्नो छुट्टै पहिचान बनाउन सफल रहेको  जि.भि.एन. मा.वि. नेपालगन्जद्वारा सरस्वती पूजा तथा पुरस्कार वितरण कार्यक्रम गरेको छ । आज बसन्त पञ्चमी तथा अक्षर आरम्भको दिन पारेर गरिएको वाषिर्कोत्सव तथा पुरस्कार वितरण कार्यक्रममा विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रम, नाटक, लगायतका कार्यक्रम गरेर हजारौंको संख्यामा उपस्थित भएका अभिभावक तथा विद्यार्थीहरुलाई मनोरञ्जन दिएका थिए […]

Continue Reading

जे.एस. मा. वि. को १५ औं वार्षिकोत्सब भव्य रुपमा सम्पन्न

नेपालगन्ज : शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल रहेको नेपालगन्ज कोरियनपुरमा रहेको जे.एस. मा.वि. ले आफ्नो १५ औं वाषिर्कोत्सव तथा विज्ञान कला प्रदर्शनी  कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । आज बसन्त पञ्चमी तथा अक्षर आरम्भको दिन पारेर गरिएको वाषिर्कोत्सव कार्यक्रममा विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रम, नाटक, लगायतका कार्यक्रम गरेर हजारौंको संख्यामा उपस्थित भएका अभिभावक […]

Continue Reading

२०७४ सालको बिरासत जोगाउने दाउमा पूर्वमन्त्री इस्तियाक राई

नेपालगन्ज : आसन्न फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनमा बाँके क्षेत्र नं २ का उम्मेदवार पूर्वमन्त्री मोहम्मद इस्तियाक राई २०७४ सालको आफ्नो जीत जस्तै अहिले  दोहोर्याउने दाउमा रहेका छन् । नेकपा एमालेको चुनाव चिन्ह सुर्य लिएर चुनावमा होमिएका राईले यसपटक जनताको मन जित्न सक्छन् कि नाइँ हेर्न बाकी छ , उनी बाँके जिल्लामा […]

Continue Reading

बाँके क्षेत्र नं. २ मा कांग्रेसका युवा नेता शुधांन्सुको चर्चा, शानदार जित हुने आकलन

बाँके –  नेपाली कांग्रेस बाँके क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार शुधांन्सु  कोइराला अत्याधिक मतसहित विजयी हुने आकलन गर्न थालिएको  छ। लोकतन्त्र, राष्ट्रियता र समाजवादको मूल्यमान्यतालाई आत्मसात र जेनजीहरुको भावनालाई कदर  गर्दै चुनावी मैदानमा उत्रनुभएका कोइरालाले प्रतिस्पर्धी उम्मेदवारहरूलाई ठूलो मतान्तरले पराजित गर्दै स्पष्ट जित हासिल गर्ने बाँके क्षेत्र नं २ का मतदाताले […]

Continue Reading

नेपालगन्ज महोत्सवमा गायक राज कुश्मी र सपना शाहीको दमदार प्रस्तुती

नेपालगन्ज- घरेलु तथा साना उद्योग महासंघले लगाएको  नेपालगन्जमा महोत्सवमा चर्चित गायक राज कुश्मी र गायीका सपना शाहीको आज दमदार प्रस्तुती रहेको थियो । गायक राज कुश्मीको एकपछि एक चर्चित गितहरु प्रस्तुत गरेपछि दर्शकहरु झुमि झुमि नाचेका थिए । पतली कमरिया मोरे हाई हाई, मजा आइगिल ,छलकल जवानी, उरि उरि भौरा, बरा व्युटि बातो ब्याटल, झुमरा […]

Continue Reading

ट्रेड युनियनका नेता रावतको निधनमा बाँकेमा शोक छाएको छ

नेपालगन्ज : लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि. नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत कर्मचारी संगठनका पूर्व  अध्यक्ष टि.एन. रावतको ५२ वर्षको उमेरमा असमायिक निधनले त्यहाँ कार्यरत सम्पूर्ण कर्मचारीहरु लगाएत बाँके जिल्लामै  शोक छाएको  छ। गएराति रावतको उपचारका सिलसिलामा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो । स्वर्गीय रावतको निधनले स्वास्थ्य  क्षेत्र तथा कर्मचारी आन्दोलनमा गहिरो […]

Continue Reading

समाज कल्याण सहकारी संस्था लि.को अध्यक्षमा–राजेन्द्र वि.सी. चयन

पहल केसीसमाज कल्याण बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा राजेन्द्र बहादुर वि.सी.लाई चयन गरिएको छ । शनिबार संस्थाको २१ औं वार्षिक साधारण सभाको बहुमतबाट वि.सी.लाई आगामी १ वर्ष कार्यकालको लागि अध्यक्ष पदमा चयन गरिएको हो । सहकारीका निर्वमान अध्यक्ष बसन्त कुमार जोशीले आफ्‌नो घरायसी कामले सहकारीमा समय दिन नसक्दा १ कार्यकाल सकिन अगावै अध्यक्ष […]

Continue Reading

प्याब्सन नेपालगञ्ज भलिबल कप २०८२ भव्य रूपमा सम्पन्न

नेपालगञ्ज- प्याब्सन नेपालगञ्जको आयोजनामा मिति २०८२ साल मङ्सिर २५ गतेदेखि २७ गतेसम्म सञ्चालित प्याब्सन नेपालगञ्ज भलिबल कप २०८२ शनिबार भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगिताको उद्घाटन मङ्सिर २५ गते प्याब्सन नेपालगञ्जका अध्यक्ष मानबहादुर थापाको सभापतित्व तथा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टको प्रमुख आतिथ्यमा भएको थियो। उद्घाटन समारोहमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ का वडाध्यक्ष तरुण […]

Continue Reading

नेपालगन्ज साइक्लिङ क्लबको पाचौं अधिवेशन सम्पन्न अध्यक्षमा कविराम बुढाथोकी

नेपालगन्ज-  संस्कृति, पर्यटन, स्वास्थ्य, वातावरण र खेलकुदको प्रवर्द्धन गर्ने उद्देश्यका साथ स्थापना भएको  नेपालगन्ज साइक्लिङ क्लबको पाचौं अधिवेशन तथा सातौँ साधारण सभा शनिबार सम्पन्न भएको छ । अध्यक्षमा कबिराम बुढाथोकीको नेतृत्वमा कार्यसमिति  सर्वसम्मत चयन भएको छ । नेपालगन्ज–बाँकेमा स्थापना भएको उक्त क्लबको अधिबेशन  नेपालगन्जस्थित सुनाखरी  रेष्टुरेन्टमा सम्पन्न भएको हो। अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन […]

Continue Reading

वरिष्ठ पत्रकार ऋषि धमलाद्वारा नेपाल संवाद क्लबको उद्घाटन

नेपालगन्ज :  बाँकेको नेपालगन्जमा फरक किसिमले सामाजिक खबरदारी, अनियमितता सम्बन्धि आवाज उठाउन , , शिक्षा, स्वास्थ्य, राजनीतिक लगायतको क्षेत्रमा भएको विकृतिको भण्डाफोर गर्ने उद्देश्यका साथ ‘नेपाल संवाद क्लब’ को नेपालगञ्ज–१०  पासाङ ल्यामु मार्गमा  केन्द्रीय कार्यालयको भव्य उद्घाटन सम्पन्न भएको छ। कार्यक्रमका  प्रमुख अतिथि रिपोटर्स क्लवका सञ्चालक तथा बरिस्ठ पत्रकार   ऋषि धमलाले क्लबको सफल यात्रा र […]

Continue Reading