आन्तरिक राजस्व कार्यालय बाँकेको कर सप्ताह कार्यक्रम सुरु
नेपालगंज- स्थानीय व्यवसायी तथा सर्वसाधारणमा करसम्बन्धी सचेतना फैलाउने उद्देश्यले आन्तरिक राजस्व कार्यालय नेपालगंज बाँकेले आजदेखि ‘कर सप्ताह’ कार्यक्रम सुरु गरेको छ। साताव्यापी कार्यक्रमअन्तर्गत आज बिहान प्रभातफेरि आयोजना गरी आ.रा.का. नेपालगन्ज परिसरबाट सुरु भई बि.पी. चोक-धम्बोझी चोक-सेतु बि.क. चोक-न्युरोड-त्रिभुवन चोक- चारबाहिनी चोक-गणेशमान चोक हुँदै विभिन्न ठाउँमा कर सचेतनाका बारेमा जानकारी गराइएको हो। प्रभातफेरिपछि कार्यालय परिसरमा आयोजित […]
Continue Reading