बेसहाराको साहारा बन्दै लायन्स क्लब अफ नेपालगन्ज एभरेस्ट
नेपालगन्ज : सामाजिक सेवामा अग्रणी स्थानमा रहेको लायन्स क्लब अफ नेपालगन्ज एभरेस्ट बेसहाराको सहारा बनेको छ । विभिन्न सामाजिक सेवामा उत्तरदायित्व भूमिका निर्वाह गर्दै आएको लायन्स क्लफ अफ नेपालगन्ज एभरेस्टले नेपालगन्जमा रहेको आमाको छात्रबासमा फ्रिज सहयोग गरेको छ । क्लबले स्वास्थ्य शिविर, स्टेसनरी सामाग्री वितरण, जनचेतनामूलक कार्यक्रम लगायतका कार्यक्रमहरु गर्दै आइरहेको छ । लायन्स क्लब […]
Continue Reading