वाइसीएल नेपालले गर्नुपर्ने मुख्य कामहरू:

के.पी. घिमिरेनेपालगन्ज : नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसीएल (योङ्ग कम्युनिस्ट लिग) नेपालले प्रत्यक्ष रुपमा जनतासँग ज‍ोडिएर निम्न बमोजिम कामहरू गरेमा वास्तविक रुपमा जनताको प्यारो संगठन बन्नेमा कुनै दुई मत नहोला । * युवाहरूलाई संगठित गरी राजनीतिक चेतना जगाउने: कुनै जमानामा वाइसीएल भनेपछि भ्रष्टाचारीहरु, गलत काम गर्नेहरू डर मान्थे तर अहिले त्यो अवस्था रहेको पाइदैन […]

Continue Reading

ज्ञानपुञ्जको आयोजनामा आठ दिने आधारभूत मेलमिलाप तालिम सम्पन्न

काठमाण्डौं : ज्ञानपुञ्ज स्कूल अफ लिडरसिपको आयोजनामा र जनअधिकार संरक्षण मञ्चको प्राविधिक सहयोगमा आठ दिने आधारभूत मेलमिलाप तालिमको समापन समारोह तथा प्रमाणपत्र वितरण कार्यक्रम भव्यतापूर्वक शनिबार सम्पन्न भएको छ। तालिमको समापन कार्यक्रममा मेलमिलाप परिषद्का अध्यक्ष एवं सर्वोच्च अदालतका माननीय न्यायाधीश कुमार रेग्मी प्रमुख अतिथि रहनु भएको थियो। उहाँले सबै प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै, नेपालमा मेलमिलापको […]

Continue Reading

बाँकेको प्रसिद्ध धार्मिक स्थल भुवर भवानी मन्दिरमा कल्पवृक्ष लगाईयो

नेपालगन्ज : धार्मिक, वातावरणीय र सांस्कृतिक महत्व बोकेको कल्पवृक्ष हिन्दू धर्मग्रन्थहरूमा वर्णित एक दैवीक वृक्ष हो, जसलाई “इच्छा पूरा गर्ने वृक्ष” (Wish-fulfilling Tree) मानिन्छ। यो वृक्ष स्वर्गमा उत्पत्ति भएको र भगवान विष्णु तथा देवी लक्ष्मीको नजिक हुने विश्वास गरिन्छ। मनुस्मृति, पुराण र महाभारत लगायतका शास्त्रहरूमा यसको महिमा उल्लेख गरिएको छ।  यो केवल वृक्ष नभई आस्था, […]

Continue Reading

जि.भि.एन कलेज नेपालगन्जले कक्षा ११ का नयाँ विद्यार्थीहरूका लागि ओरियन्टेसन कार्यक्रम सम्पन्न

नेपालगन्ज- जि.भि. एन।. कलेज नेपालगन्जले शनिबार कक्षा ११ मा नवभर्ना भएका विद्यार्थीहरूका लागि ओरियन्टेसन कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रमको अध्यक्षता कलेजका प्रमुख कार्यकारी अधिकृत (CEO) गणेश भण्डारीले गर्नुभएको थियो भने  कार्यक्रममा प्रमुख अतिथि होटल सेन्ट्रल प्लाजा कोहलपुरका जनरल मेनेजर राजेश फुयाल रहनु भएको थियो । कार्यक्रममा  विभिन्न क्षेत्रका अतिथिहरूले प्रेरणादायी मन्तव्य राख्दै विद्यार्थीहरूलाई भविष्यमा […]

Continue Reading

पहिले अविवाहित हुँ भनेर माया जालमा पार्यो पछि क्रुर तरिकाले हत्या गर्यो

नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ बेलासपुरमा एक युवकले युवतीलाई पहिला माया जालमा फसाएर पछि तिनै प्रेमीकालाई क्रुरता पुर्वक हत्या गरेको छ । दैलेख घर भएकी २१ वर्षकी निर्मला थापा विगत १४ महिनादेखि नेपालगन्जमा रहेको सुनाखरी रेष्टुरेन्ट प्रा.लि. मा वेटरको रुपमा कार्यरत रहेकी थिइन् । उनलाई बर्दिया घर भएको ३५ वर्षको प्रकाश सुनारले […]

Continue Reading

नेपालगन्ज उद्योग वाणिज्य संघको  महोत्सवको हिसाबकिताब अझै सार्वजनिक नहुदा व्यापारीको चासो

नेपालगन्ज- नेपालगन्जमा केही समय पहिला सम्पन्न भएको  प्रादेशिक कृषि तथा पर्यटन महोत्सव २०८१ को आर्थिक हिसाबकिताब अझै सार्वजनिक नभएको भन्दै व्यापारीहरू लगायत सरोकारवालाहरूले चासो व्यक्त गरेका छन्। महोत्सव सम्पन्न भएको महिनौँ बितिसक्दा पनि आयोजक पक्षबाट आम्दानी–खर्चको विवरण सार्वजनिक नगरिनु आपत्तिजनक भएको व्यापारीहरूको भनाइ छ। नेपालगन्ज उद्योग वाणिज्य संघको  आयोजित उक्त महोत्सवमा थुप्रै व्यवसायी, कृषक तथा […]

Continue Reading

हरित अभियन्ता काफ्ले लुम्बिनी प्रदेशको वातावरण विज्ञमा नियुक्त

नेपालगन्ज : लुम्बिनी प्रदेश सरकारले वातावरण तथा दिगो विकास क्षेत्रलाई प्राथमिकतामा राख्दै वातावरण विज्ञको रूपमा हरित अभियन्ता हेमन्त राज काफ्लेलाई नियुक्त गरेको छ। विज्ञ काफ्ले वातावरण संरक्षण, जलवायु परिवर्तन तथा हरित विकासका क्षेत्रमा लामो समयदेखि क्रियाशील रहँदै आइरहनु भएको छ । काफ्लेले विगत दुई दशकभन्दा बढी समयदेखि वातावरणीय अध्ययन, नीति निर्माण, र जनचेतना अभिवृद्धिमा योगदान […]

Continue Reading

बामदेव गौतम नेकपा समाजवादीमा: जनताको नजरमा नयाँ अपेक्षा वा पुरानै खेल?

नेपालगन्ज :  नेपालको राजनीतिक वृत्तमा फेरि एक पटक चर्चा सुरु भएको छ — पूर्व उपप्रधानमन्त्री तथा वरिष्ठ नेता बामदेव गौतम नेकपा समाजवादीमा प्रवेश गर्ने भएका छन्। माधवकुमार नेपाल नेतृत्वको नेकपा समाजवादी पार्टीमा अब बामदेवको सक्रियता जनताले आशाको किरण देख्ने कि पुरानै राजनीति पुनः दोहोरिएको अनुभव गर्ने? यसको बहस यदाकदा  चुलिँदै गएको छ। नेकपा एमालेबाट छुट्टिएर […]

Continue Reading

न्युनतम पारिश्रमिक वृद्धि गरिनुपर्ने माग राख्दै जेटियुसिसी बाँकेले बुझायो ज्ञापनपत्र

नेपालगन्ज : संयुक्त ट्रेड युनियन महासंघ जेटियुसिसी बाँकेले बिहीबार न्युनतम पारिश्रमिक वृद्धि गरिनुपर्ने लगायतका मागहरू राखी श्रम रोजगार तथा सामाजिक सुरक्षा कार्यालय नेपालगन्ज मार्फत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ । जेटियुसिसीको आयोजनामा बाँकेको नेपालगन्ज सडक विभाग कार्यालय नजिकैबाट र्यालीमा नारा सहित श्रम र‍ोजगार तथा सामाजिक सुरक्षा कार्यालय नेपालगन्ज कार्यालयमा पुगि उक्त […]

Continue Reading

कक्षा ११ र १२ मा अध्ययनका लागि सबैको रोजाइ बन्दै नेपालगन्जमा रहेको जि.भि.एन. मा.वि.

नेपालगन्ज : नेपालमै उत्कृष्ट शिक्षा दिएको भन्दै पुरस्कृत भएको बाँकेको नेपालगन्जमा रहेको जि.भि.एन. कलेजमा कक्षा ११ मा भर्ना हुनका लागि विद्यार्थीको रोजाइ बनेको छ । उक्त विद्यालयमा साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट, कानुन संकाय, व्यवस्थापन संकायमा अध्यापन हुने गरेको छ । विद्यालयमा रहेको प्रयोगशाला, ल्याव, विद्यालयको शान्त बाताबरण, उत्कृष्ट नतिजा र पठनपाठनमा दक्ष तथा अनुभवी […]

Continue Reading