सहरी विकास तथा भवन कार्यालयको चरम लापरबाही : भोलिको मितिको सूचना आजै जारी
नेपालगञ्ज- लुम्बिनी प्रदेश सरकार सहरी विकास तथा भवन कार्यालय, नेपालगञ्जले चरम लापरबाहीपूर्ण ढंगले भोलिको मितिको कार्यक्रमसम्बन्धी सूचना आजै (मिति २०८२/०६/२१) गते नै प्रकाशित गरेको छ। कार्यालयले “जनता आवास निर्माणका लागि लाभग्राही छनोट सम्बन्धी निर्देशन” शीर्षकमा सूचना निकाल्दै मिति २०८२/०६/२८ गते सम्मका लागि आवास लाभग्राही छनोट कार्यक्रमका लागि निवेदन आव्हान गरेको छ । सहरी विकास तथा […]
Continue Reading