काठमाण्डौंमा नेकपा माओवादी केन्द्रको विशाल र्याली सहित सभा

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले सरकारविरुद्ध गरेको प्रदर्शन प्रदर्शनीमार्गका पुगेर सभामा परिणत भएको छ । सभालाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने तयारीमा छन् । अहिले अन्य नेताहरुले सम्बोधन गरिरहेका छन् । ११ बजे सुन्धाराबाट सुरु भएको र्याली प्रदर्शनीमार्गमा पुगेको हो । र्यालीको नेतृत्व पार्टीका शिर्ष नेताहरुले गरेका थिए । माओवादी केन्द्रको आजको प्रदर्शनलाई […]

Continue Reading

मानवता नेपाल बाँकेको आयोजनामा बागेश्वरी मन्दिर परिसरमा बृहत सरसफाइ

नेपालगन्ज : आउनुहोस् हराएको मानवताको खोजी गरौं भन्ने मुल नाराका साथ सामाजिक कार्यमा सक्रिय संस्था मानवता नेपाल बाँकेको आयोजनामा नेपालगन्जमा रहेको बागेश्वरी मन्दिर परिसरमा बृहत् सरसफाइ सम्पन्न भएको छ ।शनिबार बिहान ७ बजे सुरु भएको सरसफाइमा अभियानमा मन्दिरको पूर्व तिर रहेको प्रत्येक सोमबार महाआरती हुने स्थान वरिपरि सरसफाइ गरिएको छ । सो क्षेत्रमा सरसफाइ गर्ने […]

Continue Reading

बैकुण्ठ धाम अभियानमा नर्सिङ समन्वय उपसमितिको संयोजकमा सुमन गिरी

नेपालगन्ज : बैकुण्ठ धाम सिधनीया घाट बनाउन लगाउन लागिएको महोत्सवमा बाँकेका नर्सिङ दिदीबहिनीहरुको साथ रहेको छ । जसमा नर्सिङ समन्वय उप समितिको संयोजकमा सुमन गिरी श्रेष्ठलाई मनोनयन गरिएको छ । आज एक कार्यक्रम गरि बैकुण्ठ धाम सचिवालयमा ७० जनाको सदस्य रहने गरि नर्सिङ समन्वय उप समिति गठन गरिएको बैकुण्ठ धामका संयोजक डा. सुरेश कुमार कान‍डियाले […]

Continue Reading

सशस्त्र प्रहरीको सीमाक्षेत्रका वडा अध्यक्षसंग छलफल

नेपालगन्ज – सशस्त्र प्रहरीले बाँके र बर्दियाका सीमासंग जोडिएका स्थानिय निकायका वडा अध्यक्षहरुसंग स्थानीय सराेकारका बिषयमा छलफल गरेकाे छ । अध्यक्षहरुसंग सीमा ईलाकाहरुमा हुन सक्ने लागुऔषध ओसारपसार, चोरीपैठारी नियन्त्रण, मानवबेचबिखन, सीमामा हुने अपराधी गतिबिधी, साम्प्रदायिक तथा धार्मीक सद्भाव अधिबृद्री अवैध हातहतियार ओसारपसार सशस्त्र प्रहरी बल नेपालसंग सीमाबासिले राखेको अपेक्षाका बिषयमा अन्तरक्रिया समेत गरियाे । सशस्त्र […]

Continue Reading

विद्यार्थीलाई अश्लील म्यासेज पठाउने शिक्षकलाई कारबाही गर्न अनेरास्ववियु क्रान्तिकारी बाँकेको माग

कोहलपुर : बाँकेको कोहलपुमा रहेको त्रिभुवन मा.वि. मा अध्यापन गराउने शिक्षकले आफ्नै एक विद्यार्थीलाई अश्लील म्यासेज पठाएको अनेरास्ववियु क्रान्तिकारीले थाहा पाएपछि प्रेस विज्ञप्ति निकालेको छ । अखिल क्रान्तिकारी बाँके जिल्ला अध्यक्ष सुनिल बटालाले एक प्रेस विज्ञप्ति प्रकाशित गरि आफुले पढाउने विद्यार्थीलाई अश्लील म्यासेज पठाउने शिक्षक राम बहादुर थारुको कुदृष्टि र गिद्दे नजरप्रति गम्भीर ध्यानाकर्षण भएको […]

Continue Reading

नेपाल आदिवासी जनजाति महासंघ बाँकेले मेला महोत्सव लगाउदै

नेपालगन्ज : “विश्व भरी फैलिएका हामी जनजाति , हामी आदिवासी जोगाइ राखौं भेषभुषा भाषा संस्कृति” भन्ने मुल नाराका साथ नेपाल आदिवासी जनजाति महासंघ बाँकेले कृषि पर्यटन प्रवद्दन व्यापारीक संरक्षण तथा सांस्कृतिक महोत्सव २०८१ नेपालगन्जको वाटर पार्कमा लगाउने भएको छ । आज नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै नेपाल आदिवासी जनजाति महासंघ बाँकेका अध्यक्ष डम्बर थापा मगरले कार्तिक […]

Continue Reading

मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिँदा साइकल यात्री गम्भीर घाइते

नेपालगन्ज : मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिदा साइकल यात्री गम्भीर घाइते भएका छन् भने मोटरसाइकल चालक सामान्य घाइते भएका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नं १० आदर्श नगरचोकमा साँझ ६:१८ बजेको समयमा कर्णाली प्रदेश ०२००१ प. ३००७ नम्बरको मोटरसाकलले भारत बहराईच घर भइ नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ बेलासपुरमा कोठा भाडामा लिएर बस्ने साइकल यात्री […]

Continue Reading

तिम्रो यादमा

याद नै यादमा गुज्रेको जिन्दगी आशा नै आशामा बाचेको छ!मेरा सपना अधुरा भए पनि तिम्रो सपना पुरागर्ने अठोट छ! ! हरेक पल एक्लोपनमा बिरक्त्तिदा झल्को आउछ घरि घरि !जब मनमा डढेलो लाग्छ आगो निभाउने कोहिहुन्न वरिपरि! ! धडकनले नि सोच्न्न बाध्य हुन्छ आफन्तले साथ छोड्दा !माया पनि पैसाले किन्नुपर्ने तिम्रो अभाबले बाटो मोड्दा ! ! […]

Continue Reading

चाडपर्वको समय हरित अभियन्ता सापकोटाले बोटबिरुवाको रेखदेख र गोडमेलमा लगाए

सुर्खेत : चाडपर्वमा मानिसहरु नाँचगान, खानेपानी, घुमफिर गरेर मनाउने गर्दछन् तर सामाजिक कार्यमा सक्रिय हरित अभियन्ता किरण किशोर सापकोटा भने पहिले विभिन्न ठाउँमा लगाएका बिरुवाको रेखदेख र गोडमेल गर्नमा व्यस्त भए । उनले सो समयमा हरित अभियान बनाउने क्रममा विभिन्न विद्यालयहरूमा आफ्नो अभियानलाई अगाडि बढाएका छन् उक्त समयमा उनले वीरेन्द्रनगर नगरपालिकास्थित वडा नम्बर ५ मा […]

Continue Reading

३३ वर्षीय श्रीमानको मृत्यु भएपछि ४५ दिनकी सुत्केरी बसन्ताले किरिया खर्च जुटाइदिन सहयोगको अपिल

गुल्मी : गुल्मीको मदाने गाउँपालिका वडा नं ७ नेटाखर्क निवासी ३३ वर्षीय ऋषि घर्तीको असोज २४ गते अचानक मृत्यु भएपछि अरुको घरमा ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने परिवारले सहयोगी दाताहरुलाई अर्थिक सहयोग गर्न अपिल गरेका छन् । आफ्ना वृद्ध बुबा श्रीमती, तीन छोरीलाई पालनपोषण गर्दै आएका ऋषिको अचानक मृत्यु भएपछि उनकी ४५ दिनकी सुत्केरी श्रीमती […]

Continue Reading