सानू गुल्मेलीको कथा संग्रह “ऐँजेरु” विमोचन

प्युठान : गुल्मीको पुर्कोट दहमा जन्मेकी साहित्यकार राजकुमारी कुँवर ‘सानु गुल्मेली’को ऐँजेरु कथा संग्रह विमोचन गरिएको छ। मंगलबार साहित्यिक परिषद् प्युठानले एक कार्यक्रमको आयोजना गरी उहाँको कथा संग्रह विमोचन गरेको हो । साहित्य परिषद्का कार्यवाहक अध्यक्ष विमला खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्युठान नगरपालिकाका नगरप्रमुख विष्णु योगी लगायतको टीमले पुस्तकको विमोचन गरेका थिए । उक्त कार्यक्रममा […]

Continue Reading

खुल्ला टेबलटेनिस प्रतियोगितामा गुरुङ भए प्रथम

नेपालगन्ज : आउदै गरेको विजया दशमी, शुभ दिपावलीको पावन अवसरमा आयोजना गरिएको खुला टेबलटेनिस प्रतियोगिताको उपाधी महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका छात्र प्रनिल गुरुङले जितेका छन् । शनिबार महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा भएको प्रतियोगितामा ५० जना खेलाडी सहभागी भएका थिए । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा मानवशास्त्र विषय अध्यापन गर्ने गोकर्ण बहादुर शाहीको आयोजनामा तथा विभिन्न दाताहरूको […]

Continue Reading

दैलेखी समाज बाँकेको लागू पदार्थ दुव्र्यसनी सम्बन्धि जनचेतना  कार्यक्रम

नेपालगन्ज : दैलेखी समाज बाँकेको आयोजनामा,  सामुदायिक प्रहरी सेवा केन्द्र तथा लागू औषध परामर्श केन्द्रको सहकार्यमा विद्यार्थीहरुलाई लागू पदार्थ दुव्र्यसनी सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार नेपालगन्जको कारकादोमा रहेको वे टु प्रो प्राइभेट लिमिटेड र ग्लोबल ओरिएन्स नेपाल प्रा.लि.मा अध्ययनरत १५० भन्दा बढी विद्यार्थीलाई उक्त जनचेतना कार्यक्रम गरिएको दैलेखी समाज बाँकेका अध्यक्ष पुर्ण […]

Continue Reading

विप्लव निकट अखिल (समाजवादी) को बाँकेमा संगठन विस्तार तिव्र

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी माओवादी (विप्लव) निकटको विद्यार्थी संगठन अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) ले बाँकेमा आफ्नो संगठन विस्तार गर्न लागि परेको छ । नेपालगन्जका सामुदायिक तथा निजी विभिन्न क्याम्पस, कलेज र स्कुल तहमा अभियान सञ्चालन गरेको उक्त संगठनका बाँके जिल्ला संयोजक सागर सेन पौडेलले बताए ।क्याम्पस तथा विद्यालयहरुमा शिक्षामा सुधार, विद्यार्थीहरु लागु पदार्थ […]

Continue Reading

दैलेखी समाज बाँकेले विद्यालयमा लागू पदार्थ दुव्र्यसनी सम्बन्धि जनचेतना जगाउने

नेपालगन्ज : बाँकेमा गठन भएको दैलेखी समाज बाँकेले नेपालगन्जका विभिन्न विद्यालयहरुमा गई लागु पदार्थ दुव्र्यसनी सम्बन्धि जनचेतनामूलक कार्यक्रम गर्ने भएको छ । पछिल्लो समयमा खासगरी कक्षा ११ र १२ तथा क्याम्पस मा पढ्ने विद्यार्थीहरुले लागू पदार्थको सेवन गर्ने गुनासो सर्वसाधारणबाट आइरहेको अवस्थामा सामुदायिक प्रहरी सेवा केन्द्र तथा लागु औसध परामर्श केन्द्रसंगको सहकार्यमा उक्त अभियान गर्न […]

Continue Reading

“एक घर, एक करेसाबारी” अभियान अन्तर्गत घरघरमा तरकारी, वडा अध्यक्ष पुगे धन्यवाद दिन

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ मा “एक घर,एक करेसाबारी” कार्यक्रम अन्तर्गत पशुपतिनगर टाेलमा टोलबासीहरुले करेसाबारीमा फलाए तरकारी, धन्यवाद दिन वडा अध्यक्ष गोपाल पुन घरघरमा पुगेका छन् । उक्त टाेलवासीहरुले करेसाबारीमा फलाएका फर्सी, चिचिन्ना, घिरौला आदि फलाएकाे देख्दा खुसी लागेर धन्यवाद दिन घरघरमा पुगेको वडा अध्यक्ष पुनले नागरिक पथलाई बताए । मिहिनेती गरे धेरै […]

Continue Reading

भष्ट्राचार विरूद्ध सक्रिय संस्था ‘द डार्क फाईल’ बाँके कमिटी गठन

नेपालगन्ज : भ्रष्टाचार विरुद्ध लडिरहेको संस्था द डार्क फाईल बाँके जिल्ला तदर्थ कमिटी गठन भएको छ । टंक रेग्मीको संयाेजकत्वमा बाँके जिल्ला कमिटी गठन गरिएकाे हो । आईतवार बाँकेमा एक कार्यक्रमकाे आयाेजना गरि रेग्मीकाे संयाेजकत्वमा भष्ट्राचार विरूद्धकाे ‘द डार्क फाईल’ अभियान गठन गरिएकाे हाे । नव कठित द डार्क फाईल अभियानकाे सह -संयोजकमा दिनेशराज न्याैपाने, […]

Continue Reading

२०८१ को बडा दशैको शुभ साइत बिहान ११:३६ बजे

यसपालिको बडा दशैको टीकाको उत्तम साइत बिहान ११:३६ बजे रहेको पंचांग समितिले बताएको छ । नेपाल पंचांग निर्णायक समितिले बडा दशै सम्बन्धि शुभ साइत आज प्रकाशित गरेको छ । जसअनुसार असोज १७ गते घटस्थापनाक‍ो साइत बिहीबार बिहान ९:१६ बजे रहेको छ । असोज १८ गते शुक्रबार झण्डा फेर्ने साइत ९ बजेर १४ मिनेटमा, फूलपाती यात्रा […]

Continue Reading

राजा खान नेपालगन्ज खुल्ला पौडी प्रतियोगिताको उपाधी भण्डारीलाई

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ निवासी हाल अमेरिकामा कार्यरत राजा खानको आर्थिक सहयोगमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको मानवशास्त्र विभाग र नेपालगन्ज टेलिभिजनको आयोजनामा नेपालगन्जमा भएको खुल्ला पौडी प्रतियोगिताको उपाधी ओम भण्डारीले हाता पारेका छन् । विभिन्न जिल्लाहरु जाजरकोट, सल्यान , बर्दिया ,अछाम , दैलेख , कालिकोट, दाङ र नेपालगन्जका स्थानीयवासीहरु र विभिन्न क्याम्पसहरु […]

Continue Reading

नेपालगन्ज उपमहानगरपालिका मा भोलि सार्वजनिक विदा

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत रहेका कार्यालय, शिक्षण संस्था र स्वास्थ्य संस्थामा भोलि सोमबार सार्वजनिक विदा दिइएको छ । सोमबार मुस्लिम समुदायको महान पर्व मोहम्मद डे परेको हुदा सार्वजनिक विदा दिइएको छ । सोमबार एक सूचना जारी गरि नेपालगन्ज उपमहानगरपालिकाका कार्यबाहक नगर प्रमुख कमरुद्दिन राईले सार्वजनिक विदा दिइएको जानकारी दिएका छन् ।हेर्नुहोस् सूचना :

Continue Reading