प्रेस सेन्टर नेपाल खजुरा शाखाको अध्यक्षमा कुँवर
खजुरा – प्रेस सेन्टर नेपाल खजुरा गाउँपालिका शाखाको सोमबार बाँकेको खजुरामा सम्पन्न दोस्रो अधिवेशनबाट दिपक कुवरको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको छ । समितिको उपाध्यक्षमा प्रवीण नेपाली, सचिवमा मिना कुमारी खत्री, सहसचिवमा रोहन कुमाल, कोषाध्यक्षमा मन्जु बिक र सदस्यहरुमा क्रमशः भावना खड्का, जितलाल थारु, मिना शर्मा, गोविन्द नेपाली, हेलन बिक र विपना रोकाय निर्वाचित […]
Continue Reading