नागरिक समाज अनलाइनका कार्यकारी सम्पादक रामु वलीलाई  “नयनराज रावल स्मृति पुरस्कार” प्रदान

नेपालगन्ज –  नागरिक समाज अनलाइनका कार्यकारी सम्पादक रामबहादुर ओली (रामु) लाई बिहीबार ‘नयनराज रावल स्मृति पुरस्कार तथा सम्मान’ प्रदान गरिएको छ। लागुऔषध दुरुपयोगविरुद्ध र सामाजिक पुनःस्थापनका पक्षमा कलम चलाएबापत उनलाई यो सम्मान दिइएको दमयन्ती फाउन्डेसनले जनाएको छ । दमयन्ती फाउन्डेसन नेपालद्वारा आयोजित नवौँ स्मृति दिवस समारोहमा रु. १०,००१ राशिको उक्त पुरस्कार र प्रमाणपत्र  वलीलाई प्रदान […]

Continue Reading

गुल्मेली समाज सेवा समिति बाँकेद्वारा तीज मिलन तथा सम्मान कार्यक्रम गर्दै

नेपालगन्ज – गुल्मेली समाज सेवा समिति, बाँकेले हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा तीज मिलन तथा सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ। समिति परिवारको आयोजनामा यहि श्रावण ३० गते, शुक्रबार दिउँसो १:०० बजे खजुरा रोडमा रहेको होटल पौँवामा कार्यक्रम हुनेछ। सो अवसरमा बाँके  जिल्लामा बसोबास गर्ने सम्पूर्ण महिला दिदीबहिनी, बुबाआमा, दाजुभाइ तथा शुभेच्छुकहरुलाई […]

Continue Reading

कोहलपुर ३ मा वृहत् सरसफाइ सम्पन्न

कोहलपुर : वर्षा याममा सडकमा फोहर हुने र सर्वसाधारणलाई हिडडुल गर्न कठिनाइ हुने भएको हुँदा कोहलपुर नगरपालिका वडा नं ३ मा वृहत् सरसफाइ गरिएको हो । बुधबार बिहान निर्वाचित वडा नं ३ का वडा अध्यक्ष माधब रिजालको अगुवाइमा स्थानीय र नेकपा एमालेका क्षेत्रीय अध्यक्ष  कुश्माखर बस्याल समेतको उपस्थितिमा सरसफाइ गरिएको अध्यक्ष रिजालले बताउनुभयो । स्थानीय […]

Continue Reading

नेपाल राष्ट्रिय प्राध्यापक संगठन महेन्द्र बहुमुखी क्याम्पसको अध्यक्षमा अधिकारी

नेपालगञ्ज-  नेपाल राष्ट्रिय प्राध्यापक संगठन, महेन्द्र बहुमुखी क्याम्पस इकाई समिति नेपालगञ्ज, बाँकेको नयाँ कार्यसमिति गठन भएको छ। यहीँ साउन ८ गतेको सम्मेलनबाट सात सदस्यीय कमिटी गठन गरिएको थियो । त्यसलाई पुर्णता दिन  २०८२ साल साउन २२ गते बसेको बैठकले सर्वसम्मत रूपमा सात सदस्यीय पदाधिकारी सहितको कार्यसमिति चयन गरेको हो। नवगठित कार्यसमितिको अध्यक्षमा काशी प्रसाद अधिकारी(भाष्कर)  […]

Continue Reading

नेपालगन्ज- कोहलपुर सडकखण्ड तत्काल मर्मत नगरे सडक डिभिजन कार्यालयमा तालाबन्दी गरिने

नेपालगन्ज – नेपालगन्ज- कोहलपुर  सडकखण्ड तत्काल मर्मतको माग गर्दै सडकमै उभिएर खबरदारी सभा गरिएको छ । नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समितिले बुधबार बिहान १० बजेको समयमा  सडकमा नै पत्रकार सम्मेलन गरी जीर्ण सडक तत्काल मर्मत गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ । कोहलपुर नगरपालिका हवल्दारपुरस्थित सडक खण्डमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा (माओवादी केन्द्र) […]

Continue Reading

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा नयाँ विद्यार्थीका लागि स्ववियु हेल्प डेस्क संचालन

नेपालगन्ज — महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा नयाँ भर्ना हुन आउने विद्यार्थीलाई सहज बनाउने उद्देश्यका साथ  स्ववियुले सहायता कक्ष (Help Desk) संचालन गरेको छ। क्याम्पसमा भर्ना प्रक्रिया, विषय छनोट, फाराम भर्ने तरिका लगायतका जानकारी प्रदान गर्न उक्त हेल्प डेस्क स्थापना गरिएको हो। स्ववियुका अध्यक्ष केशर जंग शाहीका  अनुसार, नयाँ विद्यार्थीलाई आवश्यक मार्गदर्शन र जानकारी दिने उद्देश्यले […]

Continue Reading

ट्रेड युनियनका नेताहरुप्रति श्रमिकको विश्वास घट्दो

नेपालगन्ज – नेपालमा  पछिल्लो समय ट्रेड युनियन आन्दोलन विभिन्न समस्याले ग्रस्त बनेको छ। मजदुरको हकहितका लागि स्थापित ट्रेड युनियनहरूमा एकातिर नेतृत्वप्रति श्रमिकको विश्वास घट्दै गइरहेको छ भने अर्कोतिर युनियनका नेताहरुबिच अन्तरकलह, नेतृत्व विवाद र राजनीतिक हस्तक्षेप बढ्दै गएपछि उद्योग, कलकारखाना, संघसंस्थामा हुने आन्दोलनको प्रभावकारिता कमजोर बन्दै गइरहेको छ। श्रमजीवी श्रमिकको वास्तविक समस्याहरुको  समाधान गर्नुभन्दा संगठनभित्र […]

Continue Reading

नेपालगन्जमा चोरीका घटना बढ्दो, गएराती दुई लाख नगदसहित  गरगहना चोरी

नेपालगन्ज : प्रायःजसो चाडपर्व नजिकिँदै गर्दा चोरीका घटना पनि बढ्दै जाने गरेको हुन्छ गएराति नेपालगन्ज उपमहानगरपालिका वडा नं १० अन्नपूर्ण टोलमा नगद दुई लाख सहित ५ तोला जति सुन र केही चाँदीका गरगहना चोरि भएको छ  । स्थानीय धम्रेन्द्र कुमार  सिंहको घरमा रातको करिब पौने १० बजेतिर घरमा कोही नभएको मौका छोपी चोरले घरको मुल […]

Continue Reading

“चप्पल  “

यात्रामा आईपर्ने अनेकौं वनस्पतिका काँडाबाटगग्रेठ र भतभत पोलिने वालुवाबाटबग्रेल्ती परेर रहेका अवरोध छिचुलेरमलाई सहज यात्रामा डोर्याउनमैले नै तिमीलाई नै  रोजेकी थिएँ । तिम्रो झुक्याई छल्याईको योजनामलाई के थाहाबिचरी म निर्धक्क तिम्रो  विश्वासमासंसार विचरण गर्न तम्सेकीतिमीलाई मेरो अभिन्न मित्र सम्झेरनिर्वाधरुपमा आफुलाई यो पृथ्वीमाउभ्याउन चाहान्थे र उभिएकी थिएँ त्यसैले मैले तिमीलाई  नै रोजेकी थिए । तिम्रै सहाएताले गोडा उभिएका […]

Continue Reading

रासायनिक मलको अभावबारे वाइसीएल बाँकेद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझायो

नेपालगञ्ज:  वर्षा याम सुरु भएपनि रासायनिक मलको चरम अभावका कारण किसानहरु संकटमा परिरहेका बेला योङ कम्युनिष्ट लिग, नेपाल (वाईसीएल) बाँकेले प्रमुख जिल्ला अधिकारी सिडिय‍ोलाई ज्ञापनपत्र बुझाएको छ। वाईसीएलले बुझाएको ज्ञापनपत्रमा हाल देशभर कृषकहरूले कालो बजारीका कारण मल अभाव भोग्नु परेको कठिनाइप्रति गम्भीर ध्यानाकर्षण गराइएको छ। “श्रम तथा उत्पादनमा वाइसीएल” अभियान अन्तर्गत वाईसीएलले किसानहरूको समस्यालाई निरन्तर […]

Continue Reading