नेपालगन्ज टेक्निकल कलेजका प्रबन्ध निर्देशक किशोरकुमार पाण्डे सम्मानित

नेपालगञ्ज- प्राविधिक शिक्षाको लागि अग्रणी स्थानमा रहेको नेपालगन्ज टेक्निकल कलेजका प्रबन्ध निर्देशक तथा बाँके बागेश्वोरी क्याम्पसका प्रबन्ध निर्देशक किशोरकुमार पाण्डे सम्मानित भएका छन् । साथै नेपालगञ्ज टेक्निकल कलेजका प्रबन्ध निर्देशक समेत रहनु भएको, उहाँ लाई मधेश मानव अधिकार गृह बाँके जिल्ला अध्यक्ष दिनेश ठाकुरद्वारा बिहीबार नेपाली टोपी र दोसल्ला ओढाएर सम्मान गरिएको थियोे । प्रबन्ध […]

Continue Reading

देशभरका नगरपालिकाको  कार्यसम्पादन मुल्यांकनमा अर्घाखाँचीको सन्धिखर्क न.पा. प्रथम

सन्धिखर्क :  आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादन मूल्यांकनमा  अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिकाले ६१.८१ अङ्क प्राप्त गरेर पहिलो बनेको छ । दोस्रो बनेको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले ५३.८४ अङ्क प्राप्त गरेको छ । रेसुङ्गा नगरपालिका देशभरमै तेस्रो बनेको छ । बुधबार सार्वजनिक नतिजा अनुसार देशभरका नगरपालिका मध्ये रेसुङ्गा तेस्रो बनेको हो । रेसुङ्गा नगरपालिकाले ५०.०३ अङ्क प्राप्त गरेको […]

Continue Reading

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज राजनीतिशास्त्र विभागको प्रशिक्षण तथा भेटघाट कार्यक्रम

नेपालगन्ज : त्रिभुवन विश्वविद्यालय महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको एम.ए. राजनीतिशास्त्र विभागमा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा प्रशिक्षण तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । बुधबार नेपालगन्जमा रहेको होटल ग्यालेक्सी दरबारमा भएको कार्यक्रममा उक्त विभागमा राजनीतिशास्त्र विषय अध्यापन गर्नुहुने विभागीय प्रमुख रुद्र प्रसाद तिमिल्सिना, अर्जुन प्रसाद पोख्रेल, मधु पौडेल लगायतले प्रशिक्षण दिनु भएको थियो । महेन्द्र बहुमुखी क्याम्पस […]

Continue Reading

हरपल होलिष्टिक होम केयरले राँझा एयरपोर्टमा आफ्नै भवन निर्माण गर्दै

नेपालगन्ज : २४ सै घण्टा घरघरमा नर्सिङ सेवा दिने उद्देश्यले स्थापना गरिएको हरपल होलिष्टिक होम केयर एण्ड ट्रेनिङ सेन्टर प्रा.लि.ले आफ्नै भवन निर्माण गर्न लागेको छ । बिहीबार उक्त लिजमा लिइएको जग्गामा भवन निर्माण गर्न सिलान्यास गरिएको हो । नेपालगन्ज उपमहानगरपालिका वडा नं २० राझाँ एयरपोर्ट भैरव स्थान गुठी मन्दिर नजिकैको जग्गा लिजमा लिएर भवन […]

Continue Reading

मोरिङ्गा फर लभले जाजरकोटका भुकम्प पीडितलाई सहयोग

जाजरकोट : मोरिङ्गा फर लभ अमेरिकी सामाजिक सस्थाले जाजरकोटको वडा १ मा भुकम्पबाट ज्यान गुमाउनु भएका परिवारलाई आर्थिक सहयोग गरेको छ । उक्त ठाउँमा गएर जनही १३ हजार को दर ले ३१ जना परिवारलाई सहयोग गरेको छ । सहयोग कार्यक्रममा सस्थाका निर्देशक डाक्टर प्याट्रीक चौ ले भुकम्प गएको बेला केही सामाङ्ग्री सहयोग गरेको हो । […]

Continue Reading

नेकपा एमाले निकट भातृ संगठन अनेरास्ववियु बाँकेको अध्यक्षमा प्रकाश बि.क.

नेपालगन्ज : नेकपा एमाले निकट अनेरास्ववियु बाँकेको २०औं जिल्ला अधिबेशनबाट प्रकाश बिश्वकर्मा अध्यक्षतामा सर्वसम्मत चयन हुनुभएको  छ । सोमबार राति अबेला सम्म  भएको अधिवेशनबाट ३७ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएका  छन् । अनेरास्ववियुकाे हिजो  सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा अमृत खत्री र रोशन शाही, सचिवमा बिनय यादब , सह सचिवमा सिर्जना मल्ल, सर्जन आचार्य, कृष्ण चन्द […]

Continue Reading

उद्योग वाणिज्य तथा श्रम उपभोक्ता समितिका सभापति खानद्वारा विकास निर्माणका काम अनुगमन

बर्दिया – उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति एंव पूर्व खानेपानी मन्त्री अब्दुल खानले बर्दियामा संचालित विकास निर्माणका काम समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ । सभापति खानको पहलमा संघिय सरकारले बिनियोजन गरेको बजेटबाट निर्माण भइरहेको विकास निर्माण आयोजनाको गुणस्तरीयतामा ध्यान दिन निर्माण कम्पनीलाई सभापति खानले आग्रह गर्नुभयो । गृह जिल्ला बर्दियामा […]

Continue Reading

प्रजातन्त्र दिवसको अवसरमा कानुन समाज सेवा नेपालको दीप प्रज्वलन

नेपालगन्ज : ७४ औं प्रजातन्त्र दिवसको अवसरमा कानुन समाज सेवा नेपाल बाँकेको आयोजनामा विभिन्न संघ सस्थाहरुको सहयोगमा दीप प्रज्वलन गरिएको छ । सोमबार साँझ ६:३० बजेको समयमा स्थानीय बि.पी. चोकमा जम्मा भएर दीप प्रज्वलन गरिएको हो । देशमा प्रजातन्त्र स्थापनाका लागि पनि धेरैले ज्यानको प्रभाव नगरी १०४ वर्षको जहानीया राणा शासन अन्त्य गरिएको दिनलाई खुसीयाली […]

Continue Reading

पौवादुङमा गाउँपालिका बालश्रम मुक्त पालिका घोषणा

भोजपुर – भोजपुर जिल्लाको पौवादुङमा गाउँपालिका बालश्रम मुक्त पालिका घोषणा भएको छ। आइतबार एक औपचारिक कार्यक्रमका बीच घोषणा कार्यक्रम सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोग र पौवादुङमा गाउँपालिका भोजपुरको समन्वयमा यो प्रक्रिया करिब दुई वर्षअघि सुरुवात गरिएको थियो। यो सँगै पौवादुङमा गाउँपालिका बालश्रम मुक्त पालिका घोषणा हुनेमा भोजपुर जिल्लाको पहिलो, कोशी प्रदेशको दोस्रो र […]

Continue Reading

५६ वर्षदेखि निरन्तर शिक्षण पेशामा, ७० वर्षको उमेरमा स्नातकोत्तर तहको विद्यार्थी

के.पी. घिमिरेनेपालगन्ज : महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा भर्ना भएका दाङका ७० वर्षका भीम प्रसाद बेल्बासे स्नातकोत्तर तह नेपाली विषय चौथो सेमेष्टरमा अध्ययनरत हुनुहुन्छ । २०१० साल असार महिनामा अर्घाखाँची जिल्लामा जन्म लिनु भएको बेलबासे सानै उमेरमा नै परिवारको साथमा दाङमा बसाइँ सरेको बताउदै उहाँले आफ्नो सरकारी शिक्षण पेसाको अबकाश पछि पनि अहिले निरन्तर शिक्षण पेशा […]

Continue Reading