नेपालगन्ज टेक्निकल कलेजका प्रबन्ध निर्देशक किशोरकुमार पाण्डे सम्मानित

शिक्षा

नेपालगञ्ज- प्राविधिक शिक्षाको लागि अग्रणी स्थानमा रहेको नेपालगन्ज टेक्निकल कलेजका प्रबन्ध निर्देशक तथा बाँके बागेश्वोरी क्याम्पसका प्रबन्ध निर्देशक किशोरकुमार पाण्डे सम्मानित भएका छन् ।

साथै नेपालगञ्ज टेक्निकल कलेजका प्रबन्ध निर्देशक समेत रहनु भएको, उहाँ लाई मधेश मानव अधिकार गृह बाँके जिल्ला अध्यक्ष दिनेश ठाकुरद्वारा बिहीबार नेपाली टोपी र दोसल्ला ओढाएर सम्मान गरिएको थियोे ।

प्रबन्ध निर्देशक पाण्डे विभिन्न सामाजिक सेवा कार्यक्रमहरुमा सहभागिता तथा सहयोग गर्दै आउनु भएको छ। यसको लागि उहाँ लाई विशेष आभार तथा धन्यवाद पनि प्रकट गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *