वाइसीएल नेपालले गर्नुपर्ने मुख्य कामहरू:
के.पी. घिमिरेनेपालगन्ज : नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसीएल (योङ्ग कम्युनिस्ट लिग) नेपालले प्रत्यक्ष रुपमा जनतासँग जोडिएर निम्न बमोजिम कामहरू गरेमा वास्तविक रुपमा जनताको प्यारो संगठन बन्नेमा कुनै दुई मत नहोला । * युवाहरूलाई संगठित गरी राजनीतिक चेतना जगाउने: कुनै जमानामा वाइसीएल भनेपछि भ्रष्टाचारीहरु, गलत काम गर्नेहरू डर मान्थे तर अहिले त्यो अवस्था रहेको पाइदैन […]
Continue Reading