नेपालगन्ज सहरलाई चिनाएका सिग्देल

नेपालगन्ज जसलाई कर्णाली र लुम्बिनीको प्रवेशद्वारका रूपमा चिनिन्छ आज विकास संस्कृति र पर्यटनका अनेकौं गतिविधिहरूले धड्किरहेको छ। यो धड्कनको पछाडि एउटा नाम निरन्तर गुन्जिरहेको छ  उनी हुन् श्रीराम सिग्देल उनको जन्म वि.स.  २०२९/५/१२ भिमाद नं. पा. १ किँहु हुँका , तनहुँ  उनका बुवा स्व. गुरु प्रसाद सिग्देल र आमा अम्बिका देवि सिग्देल हुनुहुन्छ । उनी […]

Continue Reading

सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा बाँकेका प्रहरी प्रमुखलाई  स्वागत 

नेपालगन्ज- सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा शुक्रबार नेपालगन्जमा स्वागत तथा शुभकामना  कार्यक्रम सम्पन्न गरिएको छ । भर्खरै आउनु भएको  जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अङ्गुर जि.सी. र वज्रदल गुल्मका गणपति प्र.से. रामचन्द्र श्रेष्ठलाई स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा  समुदाय–प्रहरी साझेदारीलाई अझ मजबुत बनाउनका लागि छलफल […]

Continue Reading

हिम चितुवाको गोठालो डा. घनश्याम गुरुङ युवाहरुको प्रेरणा

डा. घनश्याम गुरुङ्गको जीवन कथा संघर्स र  निकै प्रेरणादायी छ। उहाँको जन्म सन १७ जुन, १९६५ मा नेपालको मुस्ताङ जिल्लाको माथिल्लो भागमा भएको हो। जुन क्षेत्र अत्यन्त दुर्गम ठाउँ  चुनौतीपूर्ण भूगोलको कारणले चर्चित छ। बाल्यकालमा उहाँले आफ्ना परिवारसँगै भेडा  चराउँदै , गाई र च्याङ्ग्रा चराएर जीवन बिताउनुभयो। यही कठिन हिमाली जीवनले उहाँलाई प्रकृति जीवजन्तु र […]

Continue Reading

नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य कृष्ण प्रसाद उपाध्यायले दिए राजीनामा

नेपालगन्ज- नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य कृष्ण प्रसाद उपाध्यायले आफ्नो पदबाट राजीनामा दिएका छन्। पार्टी अध्यक्षलाई सम्बोधन गरेर पेश गरिएको राजीनामा पत्रमा उनले भदौ  २३ र २४  गते जेनजीको आन्दोलनमा पार्टीको भूमिकामा चित्त नबुझेको,  जिल्ला पार्टीको गतिविधिबाट पार्टीको छवि धुमिल भएको, व्यक्तिगत व्यस्तता र अन्य कारणले गर्दा पदमा निरन्तरता दिन नसकेको उल्लेख गरेका छन्। उपाध्यायले […]

Continue Reading

कर्मवीर मीनबहादुर गुरुङ्ग : युवाका प्रेरणा र सपनाका आधार

मिनबहादुर गुरुङ जो भाटभटेनी सुपरमार्केटका संस्थापक हुनुहुन्छ उहाँ  सानो  खोटाङ जिल्लाको दुबे गाउँमा साधारण परिवारमा जन्मिनु भएको थियो ।उहाँले  सानै उमेरदेखि नै संघर्ष र परिश्रमको महत्व बुझेर जीवन अगाडि बढाउनु भयो । २०४३ सालदेखि नै उहाँ आफ्नो सानो व्यावसायिक यात्रा  मेहनत र लगनशीलताका कारण निरन्तर प्रगति गर्दै जानू भयो । कठिन परिस्थितिहरू आर्थिक अभाव , […]

Continue Reading

जेन जी. का नेता  सुदन गुरुङलाई  पत्र

प्रिय जेन जी छोरा सुदन गुरुङ,तिमीलाई मैले जन्म नदिए पनि तिमी नेपाल आमाको छोरा हौ र म पनि एक आमा हुँ ।सर्वप्रथम त तिमी जस्तो सन्तान जन्माउने तिम्री आमा र नेपाल आमालाई नमन गर्दछु ।        जब नारीको  कोखमा एउटा पुरुषको शुक्रकिट प्रवेश गर्छ तब मानव बन्न सुरु गर्छ मानिसको रुप लिएर जन्मेकाजति  सबै मान्छेहरु  मानव  […]

Continue Reading

देशको माया

पटकपटक बग्यो रगत भोगेकै हो कहर ।बदलियकै हो व्यवस्था पाएकै हो अवसर।।जनताको अवस्था कोही बदल्न सकेन ।सत्कर्मले जनमनमा  फुल्न सकेन ।। धनसम्पत्ति जल्दा सबै छोडी भाग्नु पर्ने रैछ ।पावर र पहुँचको गफ मान्छे व्यर्थ गर्ने रैछ ।।राजालाई नि जनता बनाइदियो समयले ।नेतालाई नि अवसर दिएकै थियो समयले ।। आन्दोलनमा अवसरवादी घुसपैठ हुन्छन् ।चिन्नुपर्छ उनीहरू आफ्नो […]

Continue Reading

स्वच्छ सफा नेपालको १२औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं- पर्यावरण संरक्षण र दिगो फोहर व्यवस्थापनमा क्रियाशील गैर-नाफामुखी संस्था स्वच्छ सफा नेपाल (CLEAN UP NEPAL) ले आज काठमाडौंमा आफ्नो १२औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न गरेको छ। २०७१ साल जेठ ८ गते स्थापना भएको यस संस्थाले स्वच्छ वातावरण, स्वच्छ हावा, स्वच्छ पानी र जिम्मेवार जीवनशैली प्रवर्द्धन गर्दै आएको छ। सभामा प्रस्तुत […]

Continue Reading

जि.भि.एन. नेपालगन्जमा कानुन विषय लिएर अध्ययनरत विद्यार्थीहरुद्वारा छात्रबासमा खाद्यान्न सहयोग

नेपालगन्ज- शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल बाँकेको  जि.भि.एन. माध्यमिक विद्यालय, नेपालगन्जमा कानुन संकाय कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरु र तिनलाई पढाउने शिक्षकहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत आमाको माया छात्रबासमा  खाद्यान्न सहयोग गरेका छन्। उक्त विद्यालयमा कक्षा ११ मा कानुन विषय लिएर अध्ययन गरिरहेका विद्यार्थी तथा पढाउने शिक्षकहरुले आफ्नै तहबाट थोरै–थोरै रकम संकलन गरी जनजाति […]

Continue Reading

मेरो देशको भविष्य कस्तो बनाउने भन्ने कुनै दलले व्यवहारमा देखाएनन् ।

       हरि अधिकारी : देश र जनताको भविष्य कस्तो बनाउने त्यो कहिले कुनै दलले व्यवहारमा  देखाएनन केवल भासणमा मात्र सिमित अनि कहाँबाट  बन्छ मेरो देश ? मेरो देशमा खोलिएको पार्टीहरु केवल कमाउ धन्दाका भर्तिकेन्द्रमा मात्र सिमित बन्ला कि भन्ने मलाई चिन्ताले सताएको छ । मेरो देशमा खोलिएको दलहरुको विधान हेर्दा र पढ्दा हामी नेपाली समृद्धिको […]

Continue Reading