११३ औं अन्तर्राष्ट्रिय नारी दिवसमा इको नेपाल फाउन्डेसनद्वारा लागूऔषधमा फसेका महिलाहरुको  स्वास्थ्य जाँच

नेपालगन्ज :   ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा इको नेपाल फाउन्डेसनद्वारा  नव दृष्टि महिला पुनःस्थापन केन्द्र प्रा.लि. मा नि:शुल्क स्वास्थ्य जाँच तथा औषधिसमेत वितरण गरेको छ ।नेपालगन्जमा रहेको महिला पुनःस्थापना केन्द्रमा २२ जना महिलाहरु रहेका छन् । १५ वर्ष देखि ६० वर्ष सम्मका लागु औषधमा फसेका महिलाहरुलाई उद्दार गर्दै आइरहेको उक्त संस्थाकि सञ्चालिका राशी […]

Continue Reading

नेपालगन्ज मेडिकल कलेजमा कर्मचारी संगठनले मनायो ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

नेपालगन्ज : लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- कर्मचारी संगठन केन्द्रीय कमिटीको आयोजनामा ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ । आज साँझ ४ बजे नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको प्राङ्गणमा दीप प्रज्वलन गरेर मनाइएको हो । मेडिकल कलेजमा रहेका ८० प्रतिशत महिला कर्मचारीहरुलाई सार्वजनिक विदा नदिएपछि कर्मचारी व्यवस्थापन पक्षसँग असन्तुष्टि भएका छन् । […]

Continue Reading

११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा जिफन्ट बाँकेले महिलाहरुको स्वास्थ्य चेकजाँच

नेपालगन्ज : ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा नेपाल ट्रेड युनियन महासंघ जिफन्ट लुम्बिनी प्रदेश कमिटीको आयोजनामा जिफन्ट बाँकेले आज बिहानै दैनिक ज्यालादारी गर्ने श्रमिक महिलाहरुको स्वास्थ्य चेकजाँच गरेको छ ।नेपालगन्ज उपमहानगरपालिका वडा नं ८ नजिकै रानीतलावमा ज्यालादारीका लागि जम्मा भएका ९८ जना श्रमिक महिलाहरुको स्वास्थ्य चेकजाँच र सेनेटरी प्याड वितरण गरिएको छ ।जिफन्ट केन्द्रीय […]

Continue Reading

योगदान राष्ट्रको लागि (CFN) बाँके जिल्ला अध्यक्षमा रेग्मी

नेपालगन्ज : योगदान राष्ट्रको लागि बाँके जिल्ला नयाँ कार्यसमिति गठन गरिएको छ जसको अध्यक्षमा दिपक रेग्मीलाई मनोनीत गरिएको छ ।योगदान राष्ट्रको लागि संस्थापक अध्यक्ष ओम उप्रेती, उपाध्यक्ष राहुल कौशल र केन्द्रीय सल्लाहकार मिम बहादुर सिंह ठकुरीको उपस्थितिमा बसेको बैठकले योगदान राष्ट्रको लागि जिल्ला कार्यसमिति बाँकेको अध्यक्षमा दिपक रेग्मी र सचिवमा हिरामणी दाहाललाई सर्वसम्मत मनोनीत गरेको […]

Continue Reading

सशक्त महिला सेल बाँकेको अध्यक्षमा श्रेष्ठ

नेपालगन्ज : महिलाहरुको हकहितका लागि सक्रिय रहेको सशक्त महिला सेल बाँकेको अध्यक्षमा नन्दकला श्रेष्ठ चयन हुनु भएको छ ।लुम्बिनी प्रदेश सभाषद माननीय अम्बिका काफ्ले प्रमुख अतिथि रहेको कार्यक्रममा विशिष्ट अतिथिमा नेपालगन्ज उपमहानगरपालिकाका उप मेयर कमरुद्दिन राई लगायतको उपस्थिति रहेको थियोे ।सशक्त महिला सेलक‍ो कार्यसमितिमा अध्यक्ष पदमा नन्दकला श्रेष्ठ, उपाध्यक्ष पदमा बिना थापा मगर, सचिव पदमा […]

Continue Reading

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा स्ववियु  सभापतिको उम्मेदवारी दिने तयारीमा  हरेन्द्र बि.क.

नेपालगन्ज : त्रिभुवन विश्वविद्यालय अन्तर्गतको अाङ्गिक क्याम्पस  महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा स्वतन्त्र विद्यार्थी युनियनको चैत ५ गते हुने निर्वाचनका लागि  नेपाल कम्युनिष्ट पार्टी माओवादी निकट  पञ्चा  सिंह नेतृत्वको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पसका इकाई संयोजक  हरेन्द्र बि.क. ले  सभापतिको उम्मेदवारी दिने बताएका छन । विगत छ सात वर्षदेखि प्रत्यक्ष रुपमा बहुमुखी क्याम्पसमा विद्यार्थीहरुका […]

Continue Reading

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा स्ववियु  सभापतिको उम्मेदवारी दिने तयारीमा   डि.सी.

नेपालगन्ज : त्रिभुवन विश्वविद्यालय अन्तर्गतको अाङ्गिक क्याम्पस  महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा स्वतन्त्र विद्यार्थी युनियनको चैत ५ गते हुने निर्वाचनका लागि  नेपाल कम्युनिष्ट पार्टी (बिप्लव)  निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) बाँके जिल्ला अध्यक्ष  डिल्ली बहादुर डि.सी.ले  सभापतिको उम्मेदवारी दिने बताएका छन । अखिल (क्रान्तिकारी) बाँके जिल्ला अध्यक्ष  डिल्ली बहादुर डि.सी.का अनुसार समयमा विद्यार्थीको भर्ना, परीक्षा सञ्चालन […]

Continue Reading

नेकपा माओवादी केन्द्र बाँकेद्वारा शहिद, वेपत्ता परिवारलाई सम्मान

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बाँके नेपालगन्ज उपमहानगरपालिका कमिटीद्वारा जनयुद्धको क्रममा सहिद भएका, वेपत्ता पारिएका परिवारजनलाई एक कार्यक्रम गरि सम्मान गरेको छ । नेपालगन्जमा रहेको होटद द्रव्य कुटीमा भएको कार्यक्रममा देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने क्रममा सहादत प्राप्त गर्नु हुने सहिदका परिवारलाई र स‍ोही समयमा राज्य पक्षबाट वेपत्ता पारिएकाहरुको परिवारजनलाई सम्मान गरिएको पार्टीका […]

Continue Reading

राष्ट्रिय युवा संघ नेपाल बाँकेको अध्यक्षमा वली

नेपालगन्ज : नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल बाँकेको नबौं अधिबेशन सम्पन्न भएको छ, जसबाट अध्यक्ष पदमा ज्ञानेन्द्र राज वली सर्वसम्मत चयन भएका छन् ।आज नेपालगन्जमा भएको अधिबेशनबाट ७५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो, जसबाट अध्यक्ष पदमा ज्ञानेन्द्र राज वली, उपाध्यक्ष पदमा मनोज बिक, सचिव: रमेश मिजार, सह-सचीव: नारायण खनाल , सुनिल […]

Continue Reading

बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा अखिल क्रान्तिकारीको तर्फबाट स्ववियु सभापतिमा आचार्य

कोहलपुर : मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर इकाई समितिको आगामी चैत ३ गते हुने स्ववियु निर्वाचनका लागि अखिल क्रान्तिकारीको तर्फबाट सभापति पदका लागि लक्ष्मण आचार्यलाई उठाउने निर्णय गरेको छ । विद्यार्थीको स्ववियू विद्यार्थीकै हातमा, नियमित विद्यार्थी अखिल (क्रान्तिकारी) को साथमा भन्ने मूल नाराका साथ आज सम्पन्न बैठकले अखिल(क्रान्तिकारी )को तर्फबाट आसन्न चैत्र […]

Continue Reading