डाँफे ब्वाइज एण्ड गर्ल होस्टेल र इन्जिनियरिङ सोलुसनको संयुक्तरूपमा रक्तदान कार्यक्रम, ३५ पीन्ट रगत संकलन

नेपालगन्ज – नेपालगञ्ज–१० भृकुटीनगरमा रहेको डांफे ब्वायज एण्ड गर्ल होस्टेल र डाफे ग्रुप अफ इन्जिनियरिंग सोलुसन प्रा.लि.ले आयोजना गरेको रक्तदान कार्यक्रममा ३५ पिन्ट रक्तदान भएको छ । होस्टेल संस्थापक गोविन्द खड्का अनुसार पछिल्लो समय बा“केका विभिन्न समूहको रगत अभाव भई कयांै विरामीहरु अस्पतालमा छटपटाई रहेको गुनासोहरु आएको हुंदा यस्को आवश्यकता महशुस गरी आयोजित गरिएको कार्यक्रममा […]

Continue Reading

स्वतन्त्र पत्रकार संघ बाँकेका अध्यक्ष शाहलाई गोर्खापत्र बाजे स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित

नेपालगन्ज : स्वतन्त्र पत्रकार संघ बाँकेका अध्यक्ष तथा बासका कार्यकारी निर्देशक नमस्कार शाह स्वतन्त्र पत्रकार संघको १० औं साधारणसभामा सम्मानित भएका छन् । स्वतन्त्र पत्रकार संघ नेपालकाे १० औं साधारण सभा तथा चाैथाे  राष्ट्रिय महाधिवेशनकाे अवसरमा नवलपुर जिल्लाकाे गैडाकाेटमा आयोजित विशेष समाराेहमा गाेर्खापत्रवाजे स्मृति पत्रकारिता पुरस्कार-२०७७ बाट शाहलाई सम्मानित गरिएको छ ।शाह लामो समयदेखि सामाजिक […]

Continue Reading

छाना, नाना र खाना नभएका बेसहारालाई लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टले गर्यो खाद्यान्न सहयोग

नेपालगन्ज : सामाजिक क्षेत्रमा अग्रसर  रहेको लायन्स क्लब  अफ नेपालगन्ज एभरेस्टले कहिले स्वास्थ्य शिविर, कहिले विद्यार्थीलाई छात्रवृत्ति, कहिले बृक्षारोपण त कहिले खाद्यान्न लगायतका कार्यहरु गर्दै आइरहेको अवस्थामा आज नेपालगन्ज नयाँ सञ्चालनमा आएको मानव सेवा आश्रममा खाद्यान्न वितरण गरेको छ । नेपालगन्जको सुर्खेत रोडमा रहेको मानव सेवा आश्राम मा हाल १४ जना बेसहारा व्यक्तिहरु बस्दै आइरहेका […]

Continue Reading

आगो के हो? कसरी लाग्छ ? कसरी बच्ने र निभाउने ?

हाम्रो जिवनको अत्यबस्यक चिज हो आगो । हाम्रो दैनिकी नै आगो संग निकै ठूलो सम्बन्ध राख्दछ । खान पकाउन, आगो ताप्न, प्रकाश तथा विभिन्न कल कारखानामा विभिन्न बस्तुहरु उत्पादन आदिमा आगो नभै नहुने चिज हो । अत्यावस्यक हुँदा हुँदै पनी आगोले निम्ट्याउने विभिन्न दुर्घटना तथा विनाश हाम्रो जिवनमा निकै खतराको रुपमा आइ रहेको हुन्छ । […]

Continue Reading

सालिक महिलाको उसमा पनि दलितको

जनआन्दोलन हुदै थियो,हजारौं हजार जम्मा थियौं,स्थानीय न्युरोड नेपालगन्जमा,आन्दोलन उत्कर्शमा थियोे। राजतन्त्र निरङ्कुस थियोे,अत्याचारको परकास्टा थियोे,स्थानीय न्युरोड नेपालगन्जमा,राजाको सालिक ढालियो। सेनाको टुकडी तैनाथ थियोे,सायद गोली हान्ने आदेश थियोे,स्थानीय न्युरोड नेपालगन्जमा,अकस्मात फायरिङ खुल्यो। आन्दोलनमा बुद्धिजीवी थिए,आन्दोलनमा मजदुर किसान थिए,स्थानीय न्युरोड नेपालगन्जमा,महिला अनि दलितलाई गोली लाग्यो। मुलुकमा धेरै पुरुषका सालिक उभिए,मुलुकमा ठुला जातका सालिक ठडिए,स्थानीय न्युरोड नेपालगन्जमा,महिला दलितको […]

Continue Reading

सहिद सेतु बि-क-को सालिक तोडफोड गर्ने गणतन्त्र विरोधीहरु हुन, राजनीतिक दलहरु

नेपालगन्ज : नेपालगन्जमा रहेको सहिद  सेतु बि-क-को सालिक तोडफोड गर्नेहरु गणतन्त्र विरोधी भएको राजनीतिक दलहरूको भनाइ रहेको छ ।आज धम्बोझीमा स्व- राजा बिरेन्द्र शाहको सालिक राखेपछि प्रहरी प्रशासनले हटाएको विरोधमा उक्त सालिक राख्ने समूहले सेतु बिक चोकमा गएर सहिद सेतु बि-क-को सालिक तोडेका थिए । उक्त सालिक तोडेको विरोधमा नेकपा माओवादी केन्द्र बाँके, नेकपा एमाले, […]

Continue Reading

अटो मोबाइल्स व्यवसायीको समस्या प्रति जनप्रतिनिधिको चासो

                –  गगन पौडेल नेपालगन्ज : जानकी गाउँपालिका नवनिर्वाचित अध्यक्ष छब्बन खाँको पदवहालीको अवसरमा मध्य तथा सुदुर पश्चिम अटो मोबाइल्स एसोसिएसन नेपाल – नेपालगन्ज (NADA)का उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष नरेन्द्र वली, महासचिव प्रकाश अधिकारी, सचिव जगदीश भट्ट, सदस्य प्रकाश पौडेल, कृष्ण श्रेष्ठ, प्रकाश सिंह राठौर लगायतको टिमले भेटी बधाई, शुभकामना तथा एसोसिएसनका तर्फबाट मायाको चिनो […]

Continue Reading

कबड्डी संघ बाँकेका संस्थापक अध्यक्ष थापालाई मरणोपरान्त सम्मान

नेपालगन्ज : कबड्डी संघ बाँकेका संस्थापक अध्यक्ष रहेका स्वर्गीय डम्बर थापालाई मरणोपरान्त कबड्डी संघ बाँकेद्वारा सम्मान गरिएको छ । कबड्डी संघ बाँकेले आज नेपालगन्जमा प्रथम डम्बर थापा स्मृति दिवस कार्यक्रमको आयोजना गरि कबड्डिको वृद्धि बिकास र ब्यबस्थापनमा गरेको योगदान बापत थापालाई मरणोपरान्त कबड्डी संघ बाँकेद्वारा सम्मान गरिएको हो । उक्त सम्मान उहाँको धर्मपत्नी भुमिका थापालाई […]

Continue Reading

सरकारी विद्यालयमा विद्यार्थी भर्नाका लागि वडा अध्यक्ष नै हिडेेपछि

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ का वडा अध्यक्ष गोपाल पुन त्यहाँको सरकारी विद्यालयको नयाँ शैक्षिक सत्रको भर्ना अभियानमा अाफै घरदैलोमा हिडेका छन् । उक्त वडामा रहेको कन्या माध्यमिक विद्यालयमा कक्षा १ देखि ९ सम्ममा विद्यार्थी अभियान गरिएको छ । शिक्षाविद् किरण आचार्यले पछिल्लो समय रेखदेख गर्दै आइरहेको विद्यालयमा पहिलेको भन्दा बढी विद्यार्थी र […]

Continue Reading

नेपाल टेड्र युनियन महासंघ जिफन्ट बाँकेकि इन्चार्ज सुमन गिरीलाई सम्मान

नेपालगन्ज : नेपाल ट्रेड युनियन महासंघ बाँके कि इन्चार्ज तथा लुम्बिनी प्रदेश सचिवालय सदस्य सुमन गिरीलाई जिफन्ट नेपालगन्ज उपमहानगरपालिका कमिटीले सम्मान गरेको छ । जिफन्ट नगर कार्यालयमा भएको एक कार्यक्रममा उहाँलाई सम्मान गरिएको नगर अध्यक्ष कृष्ण बहादुर बुढाले जानकारी दिनु भयो । उक्त सम्मान कार्यक्रममा जिफन्ट पूर्व नगर अध्यक्ष अम्मर वली, उपाध्यक्ष दिपेश आचार्य, सचिव […]

Continue Reading