सरकारी विद्यालयमा विद्यार्थी भर्नाका लागि वडा अध्यक्ष नै हिडेेपछि

नेपालगंज बिशेष शिक्षा स्थानीय तह

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ का वडा अध्यक्ष गोपाल पुन त्यहाँको सरकारी विद्यालयको नयाँ शैक्षिक सत्रको भर्ना अभियानमा अाफै घरदैलोमा हिडेका छन् ।

उक्त वडामा रहेको कन्या माध्यमिक विद्यालयमा कक्षा १ देखि ९ सम्ममा विद्यार्थी अभियान गरिएको छ । शिक्षाविद् किरण आचार्यले पछिल्लो समय रेखदेख गर्दै आइरहेको विद्यालयमा पहिलेको भन्दा बढी विद्यार्थी र शिक्षाको गुणस्तर राम्रो भएको स्थानीय बासिन्दाले बताएका छन् ।
नेपालगन्ज उपमहानगरपालिकामा निर्वाचित भएका जनप्रतिनिधिहरु भन्दा अग्रसर देखाएर प्रत्येक जनताको मनमनमा बस्न सफल रहेका वडा अध्यक्ष पुन नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षमा निर्वाचित वडा अध्यक्ष हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *