११३ औं अन्तर्राष्ट्रिय नारी दिवसमा इको नेपाल फाउन्डेसनद्वारा लागूऔषधमा फसेका महिलाहरुको स्वास्थ्य जाँच
नेपालगन्ज : ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा इको नेपाल फाउन्डेसनद्वारा नव दृष्टि महिला पुनःस्थापन केन्द्र प्रा.लि. मा नि:शुल्क स्वास्थ्य जाँच तथा औषधिसमेत वितरण गरेको छ ।नेपालगन्जमा रहेको महिला पुनःस्थापना केन्द्रमा २२ जना महिलाहरु रहेका छन् । १५ वर्ष देखि ६० वर्ष सम्मका लागु औषधमा फसेका महिलाहरुलाई उद्दार गर्दै आइरहेको उक्त संस्थाकि सञ्चालिका राशी […]
Continue Reading