१८ औं राष्ट्रिय धान दिवसमा मन्त्री नेम्वाङले आधुनिक मेसिनद्वारा रोपाइँ

काठमाडौँ – १८औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव कार्यक्रममा  कृषि तथा पशुपन्छी विकासमन्त्री बसन्तकुमार नेम्वाङले  आधुनिक मेसिनबाट ललितपुरको खुमलटारमा मङ्गलबार धान रोपाइँ गर्नु भएको छ । सरकारले प्रत्येक वर्ष असार पन्ध्रलाई राष्ट्रिय धान दिवस तथा महोत्सवका रुपमा मनाउँदै आइरहेको छ । धान रोपाइँ कार्यक्रम कृषि विभाग हरिहर भवन ललितपुर, नेपाल कृषि अनुसन्धान परिषद सिंहदरबार […]

Continue Reading

असार मसान्तभित्र सामाजिक सुरक्षा कोषमा आवद्ध हुनेलाई लाभैलाभ, हेर्नुहोस्

सामाजिक सुरक्षा कोषले यही असार २०७८ भित्र आवद्ध हुनेलाई लाभ नै लाभ हुने भएकोले छिटो आवद्ध हुन पनि आग्रह गरेको छ । कोषले सोमबार पत्रकार सम्मेलन गरेरै बजारमा कोषमा आवद्ध हुँदा पाइने फाइदाको विषयमा चर्चा नगरी नचाहिने अफवाह फैलाइएको भन्दै त्यसको आलोचना गरेको छ । कोषले सहप्रवक्ता रोहित रेग्मीले भने ‘कोषमा आवद्ध हुँदा खाइपाइ आएको […]

Continue Reading

मदन भण्डारी राष्ट्रिय पुरस्कार २०७७ बाट सम्मानित सुनिताले भनिन् यो सम्मान सबैको हो

नेपालगन्जः भेरी अस्पताल नेपालगन्जमा कोभिड आइ सी यु मा कार्यरत नर्स सुनिता सहकारी एक लाख राशीको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’बाट आज सम्मानित हुनुभएको छ । जननेता मदनकुमार भण्डारीको ७०औँ जन्मजयन्तीका अवसरमा सोमबार मदन भण्डारी फाउण्डेशनद्वारा कोभिड–१९ महामारीमा अग्रमोर्चामा रही सेवा गर्ने स्वास्थ्यकर्मीलाई २०७७ सालको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’बाट सम्मानित गर्नेक्रममा स्टाफ नर्स सहकारीलाई प्रधानमन्त्री केपी शर्मा […]

Continue Reading

गरिबीको सहारा बन्दै युवा संघ नेपाल बैजनाथ गाउँ कमिटी

नेपालगन्ज : युवा संघ नेपाल बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रेम बिष्ट,युवा संघ बाँके जिल्ला सदस्य यज्ञ पुन र खगेन्द्र तिरुवाको पहलमा बैजनाथ गाउँपालिका वडा नम्बर ६ डरा गाउँका गिता सुनारको परिवारलाई खाद्यान्न तथा त्रीपाल सहयोग गरेका छन् । युवा संघ बैजनाथले बर्षाको कारण चुहिएको छानोलाई तत्कालको लागि त्रीपालले छाउने काम संगै खाद्यान्न सहयोग गरेको हो । […]

Continue Reading

विपन्न वर्गका सुत्केरी महिलाहरुलाई मानवता नेपाल बाँकेको पौष्टिक आहार तथा सुरक्षा कीट सहयोग

नेपालगन्ज : बाँके जिल्लामा सामाजिक तथा मानवीय  कार्यमा सक्रिय रहेको मानवता नेपाल बाँके नामक संस्थाले लक्षित वर्ग र गरिबीको रेखामुनि रहेका केही सुत्केरी तथा गर्भवती महिलाहरुलाई स्वास्थ्य सामाग्री तथा पौष्टिक आहार वितरण गरेको छ । आज मानवता नेपाल बाँकेको टीम नेपालगन्ज उपमहानगरपालिका वडा नं २२ को किङ्घरपुर्वामा घरघरमा गएर स्वास्थ्य जाँच जस अन्तर्गत ब्लड प्रेसर, […]

Continue Reading

जीवन लघु वित्तले आजबाट आइ पी ओ खुल्ला, सर्वसाधारणलाई कति ?

जीवन विकास लघुवित्तले आज शुक्रबार (असार ११ गते) बाट आइपीओ बिक्री खुला गरेको छ । यसले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । यसआधारमा जीवन विकासले १०० रुपैयाँ दरको १९ लाख ७७ हजार ३०० कित्ता आइपीओ बिक्री गर्नेछ । यसमध्ये ०.५% अर्थात ३० हजार  ४२० कित्ता कर्मचारी र ५% […]

Continue Reading

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा कानुन संकायको पढाइ अनलाइन हुने

नेपालगन्ज : कोरोनाका कारण लामो समयदेखि अध्यापन नभएको  महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा कानुन संकायको पढाइ  कानुन संकायको अध्यापन अनलाइन विधिबाट हुने भएको छ । आज क्याम्पस प्रमुख लालमणि आचार्यले सूचना प्रकाशित गरि कानुन संकाय प्रथम वर्ष र तेस्रो वर्षको अध्ययन अनलाइन विधिबाट गरिने र सोको लागि कानुन संकायका विभागीय प्रमुख लक्ष्मण पराजुली, कानुन संकायका उप […]

Continue Reading

सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम जागिर छोड्न साथ एकमुष्ठ पाउने

योगदानमा आधारित सामाजिक सुरक्षा कोषले नरमतापूर्ण प्रस्तुत हुँदै सबै श्रमिक, कर्मचारी तथा रोजगारदातालाई कोषमा आह्वान हुने आग्रह गरेको छ । कोषले सामाजिक सुरक्षा कोषमा आवद्ध हुनु अनिवार्य भएपनि यसको सुविधा लिने–नलिने स्वेच्छिक विषय भएको बताएको हो । कोषले आज एक विज्ञप्ति निकाल्दै असार मसान्त सम्ममा कोषमा नै आवद्ध हुने अन्तिम मिति रहेको बताएको हो । […]

Continue Reading

बाढी पहिरो हेर्न जाने रमितेहरुमा समर्पित

रन्जु पाण्डे (सुर्खेत ) म साँझसँगै निदाउन सक्छु,बिहानीको किरण सँगै नउदाउने गरी । उनीहरू पहिराेलाई झरना झै हेर्छन्,मेरो खेतबारी नभत्किएझै गरी। आउछन् भिडियो खिच्छन् रमाएर जान्छन्,घरसँगै मेरा सपनाहरू नबगाएझै गरी। सर्वोस्व डुब्दा बाढीलाई  ‘सि साइड’ मान्छन्,पानी बिनाको माछा नछटपटाएझै गरी। किन बुझ्दैनन् रहर र बाध्यतातिम्रो माेज नै हाम्रो बिजाेक नभएझै गरी।

Continue Reading

नेपालगन्ज मेडिकल कलेजका कर्मचारी युनियनहरुले बुझाए मागपत्र

नेपालगन्ज : लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल अन्तर्गत रहेका आधिकारिक ट्रेड युनियनले संयुक्तरूपमा व्यवस्थापन पक्षसँग मागपत्र पेश गरेका छन् ।२०७५ साल देखि अहिलेसम्म कर्मचारीहरुको तलबभत्ता वृद्धि नभएको, कोभिडका कारण मागपत्र पेश गर्न केही ढिला भएको भन्दै उक्त संस्थामा रहेका तिनवटा ट्रेड युनियन लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि-कर्मचारी संगठन, लर्ड बुद्ध […]

Continue Reading