१८ औं राष्ट्रिय धान दिवसमा मन्त्री नेम्वाङले आधुनिक मेसिनद्वारा रोपाइँ

कृषि

काठमाडौँ – १८औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव कार्यक्रममा  कृषि तथा पशुपन्छी विकासमन्त्री बसन्तकुमार नेम्वाङले  आधुनिक मेसिनबाट ललितपुरको खुमलटारमा मङ्गलबार धान रोपाइँ गर्नु भएको छ ।

सरकारले प्रत्येक वर्ष असार पन्ध्रलाई राष्ट्रिय धान दिवस तथा महोत्सवका रुपमा मनाउँदै आइरहेको छ । धान रोपाइँ कार्यक्रम कृषि विभाग हरिहर भवन ललितपुर, नेपाल कृषि अनुसन्धान परिषद सिंहदरबार र बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रको संयुक्त आयोजनामा भएको थियो  

Leave a Reply

Your email address will not be published. Required fields are marked *