नेविसंघ बाँकेको कार्यबाहक अध्यक्षको जिम्मेवार रावतलाई

नेपालगन्ज : नेविसंघ बाँकेका सचिव चक्र रावतले कार्यबाहक अध्यक्षको जिम्मेवार पाएका छन् ।नेविसंघमा ३२ वर्षे उमेर हदबन्दीका कारण वर्तमान अध्यक्ष पुर्ण प्रसाद आचार्यले रावतलाई आज लिखित रुपमा जिम्मेवारी दिएको रावतले बताए ।पुर्ण प्रसाद आचार्य हाल नेपाली कांग्रेसको महासमिति सदस्यका रुपमा   रहेका छन् ।

Continue Reading

मेयर, उप मेयरको उपस्थितिमा विद्यार्थी संग जनप्रतिनिधि कार्यक्रम जिभिएन मा- वि- नेपालगन्जमा सम्पन्न

नेपालगन्ज : नेपालगन्जमा स्थापना रहेको युवा घर संस्थाको आयोजनामा र नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमा विद्यार्थीसंग जनप्रतिनिधि कार्यक्रम नेपालगन्जमा रहेको जिभिएन मा- वि- नेपालगन्जमा सम्पन्न भएको छ । जिभिएन मा-वि- मा कानुन संकाय र व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुसंग नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा- धबल शमशेर राणा, उप मेयर उमा थापा मगर र वडा नं ११ का वडा अध्यक्ष […]

Continue Reading

नेकपा एसबाट कोहलपुर नगरपालिकाको मेयरमा युवा नेता खानको सिफारिस

नेपालगन्ज : आसन्न स्थानीय चुनावको लागि कोहलपुर नगरपालिकाको मेयर पदका लागि  नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पार्टीबाट  युवा नेता अब्दुल हुसेन खानलाई सर्वसम्मत सिफारिस गरेको छ । त्यसैगरी उप मेयरमा भने मन्जु कोइराला र नारायणी वलीलाई सिफारिस गरेको नेकपा एसका बाँके जिल्ला सचिव दिपक जि- एम- ले बताउनुभयो ।

Continue Reading

लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टको आगामी वर्षको अध्यक्षको लागि बसन्ता शर्मा सिफारिस

नेपालगन्ज : सामाजिक क्षेत्रमा छुट्टै पहिचान बनाएको लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टको वर्ष २०२२/२०२३ का लागि लायन बसन्ता शर्मा सर्वसम्मत चयन हुनु भएको छ । आज बसेको क्लबको बैठकले अध्यक्षमा बसन्ता शर्मा, प्रथम उपाध्यक्षमा लायन जयेश जङ्ग शाह, सचिवमा लायन बेबी मण्डल र कोषाध्यक्षमा लायन पुष्पा सुवेदी चयन गरेको वर्तमान  अध्यक्ष लायन सुमन गिरीले बताउनुभयो […]

Continue Reading

माओवादी केन्द्रबाट नेपालगन्ज उपमहानगरपालिकामा उप मेयरमा दावी गर्ने यी हुन महिला नेतृत्व

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले पछिल्लो समयमा आफ्नो संगठन मजबुत बनाउदै आइरहेको बताएको छ । आगामी स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा महत्वाकांक्षी राख्नेहरुको पनि दिनप्रतिदिन संख्या बढीरहेको पाइन्छ । ५ दलीय गठबन्धन यद्यपि नभएको खण्डमा नेपालगन्ज उपमहानगरपालिकाको उपमेयर पदका लागि दावी गर्नेहरुमा मिना डाँगी , तारा कुमारी रोकाय र मन्दिरा पाण्डे रहेका छन् […]

Continue Reading

नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिकाको स्थानीय निर्वाचन केन्द्रीत तेस्रो  बिस्तारीत बैठक सम्पन्न

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटीले नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै नेपालगन्ज उपमहानगरपालिका नगर कमिटीकाे तेस्रो बिस्तारीत बैठक सम्पन्न गरेकाे छ। नेपालगन्ज उपमहानगरपालिका कार्यालय नजिकै भएकाे होटल द्रव्यकुटीको सभाहलमा बसेको बैठकमा विभिन्न एजेन्डा माथि छलफल भएकाे नगर अध्यक्ष रतन बहादुर शाहीले जानकारी दिनुभएको छ। बिशेष गरि बैशाख ३० गते […]

Continue Reading

नेपाल बुद्धिजीवी संगठन बाँकेको अध्यक्षमा डा- भण्डारी

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट संगठन नेपाल बुद्धिजीवी संगठन बाँकेको अध्यक्षमा इन्द्रबहादुर भण्डारी सर्वसम्मत चयन हुनुभएको छ ।नेपालगन्जको होटल पिस प्लाजामा भएको जिल्ला भेलाबाट डा.इन्द्र  बहादुर भण्डारीअध्यक्षमा,उपाध्यक्षमा जीत बहादुर शाह,उपाध्यक्ष मणि अर्याल, उपाध्यक्ष नारद पुरी,  सचिव ललित प्रकास चन्द्र, सह सचिव गणेशा कार्की, कोषाध्यक्ष भुवन‌ गैरे सदस्यहरुमा क्रमश खेम कुमारी न्यौपाने,  मुना […]

Continue Reading

नेकपा एमाले अध्यक्ष केपी शर्मा वली नेपालगन्जमा, मुस्लिम समुदायको रोजा इफ्तार कार्यक्रममा सरिक 

नेपालगन्ज : नेकपा एमालेका अध्यक्ष केपी शर्मा वली मुस्लिम समुदायको रोजा इफ्तार कार्यक्रम नेपालगन्जमा सरिक हुनुभएको छ । नेपाल मुस्लिम इत्तेहाद संगठनको आयोजनामा रोजा इफ्तार कार्यक्रम नेपालगन्जको न्युरोडमा  रहेको होटल रोयल प्यालेसमा पूर्व प्रधानमन्त्री वली आउनु भएको हो । कर्णाली प्रदेश  जाने कार्यक्रमको तालिका अनुसार नेपालगन्जमा उक्त कार्यक्रम आएको नेकपा एमाले बाँके जिल्ला अध्यक्ष किश्मत […]

Continue Reading

नेकपा एमाले  नेपालगन्ज उपमहानगरपालिकाको मेयर पदमा दुईजनाको नाम सिफारिस

नेपालगन्ज : नेकपा एमाले नेपालगन्ज उपमहानगरपालिकाको मेयर पदमा दुईजनाको नाम सिफारिस भएको छ । नेकपा एमालेको नगर कमिटीको सिफारिस स्थगित भएपनि जिल्ला कमिटी र प्रदेश कमिटीको बैठकको निर्णयले  कमरेड  दत्त प्रसाद आचार्य र कमरेड पशुपतिदयाल मिश्रालाई मेयर पदका लागि सिफारिस भएको नेकपा एमाले नगर अध्यक्ष दत्तप्रसाद आचार्यले बताउनुभयो । त्यसैगरी उप मेयरमा भने शान्ति ढकालको […]

Continue Reading

प्रमुख जिल्ला अधिकारी सहित यी हुन बाँकेका राष्ट्रपतिद्वारा विभूषित हुनुहुने व्यक्तिहरु

नेपालगन्जः  कोभिड महामारीको समयमा अहोरात्र खटिएर समाजसेवा, योगदान गरे बापत बाँकेका ५ जनालाई  राष्ट्रपतिद्वारा नयाँ वर्षको अवसर पारेर  जनसेवा श्री पदकबाट विभूषित गरिएको छ । आज राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले बाँकेका प्रमुख जिल्ला अधिकारी सिडियो सुर्य बहादुर खत्री, भेरी अस्पताल नेपालगन्जका प्रमुख फिजिसियन डा- राजन पाण्डे , जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख […]

Continue Reading