नेविसंघ बाँकेको कार्यबाहक अध्यक्षको जिम्मेवार रावतलाई

लुम्बिनी प्रदेश बिशेष स्थानीय तह



नेपालगन्ज : नेविसंघ बाँकेका सचिव चक्र रावतले कार्यबाहक अध्यक्षको जिम्मेवार पाएका छन् ।
नेविसंघमा ३२ वर्षे उमेर हदबन्दीका कारण वर्तमान अध्यक्ष पुर्ण प्रसाद आचार्यले रावतलाई आज लिखित रुपमा जिम्मेवारी दिएको रावतले बताए ।
पुर्ण प्रसाद आचार्य हाल नेपाली कांग्रेसको महासमिति सदस्यका रुपमा   रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *