नेपालगन्ज : आसन्न स्थानीय चुनावको लागि कोहलपुर नगरपालिकाको मेयर पदका लागि नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पार्टीबाट युवा नेता अब्दुल हुसेन खानलाई सर्वसम्मत सिफारिस गरेको छ ।
त्यसैगरी उप मेयरमा भने मन्जु कोइराला र नारायणी वलीलाई सिफारिस गरेको नेकपा एसका बाँके जिल्ला सचिव दिपक जि- एम- ले बताउनुभयो ।

