खजुराका स्थानीय बाल अधिकार समितीलाई क्षमता विकास तालिम
नेपालगञ्ज- बाँके युनेस्को क्लबले खजुरा गाउँपालिकाको स्थानीय बाल आधिकार समितिलाई यौन तथा लैङ्गिक हिंसा र बालविवाह रोकथामका लागि क्षमता विकास तालिम प्रदान गरेको छ । क्लबले प्लान इन्टरनेसनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा सञ्चालित कोभिड १९ रोकथाम तथा पुनस्र्थापना परियोजना अन्तरगत खजुरा गाउँपालिकाका स्थानीय बाल आधिकार समितिलाई यौन तथा लैङ्गिक हिंसा र बालविवाह रोकथामका लागि […]
Continue Reading