रहेनन् नेकपा एकीकृत समाजवादीका प‍ोलिटब्युरो सदस्य नेता कोइराला

लुम्बिनी प्रदेश बिशेष स्वास्थ्य/ खेलकुद


कोहलपुर : नेपाल कम्युनिस्ट पार्टी  एकीकृत समाजवादीका पाेलिटव्युराे सदस्य तथा लुम्बिनी प्रदेश कमिटी सह संयोजक  काेहलपुर बाँके निवासी नेता अशाेक काेइरालाको हृदयाघातका कारणले  निधन भएको छ । कोइराला केही दिन देखि  ब्रेेेनह्हम्रेज भइ भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा भेन्टीलेटरमा रहेर उपचारार्थ हुनुहुन्थ्यो नेता काेइरालाकाे उपचारका क्रममा आज  निधन भएको हाे ।

तत्कालीन अबस्थामा बाँकेमा नेकपा एमालेकाे जिल्ला अध्यक्ष सम्हालेका कोइराला अहिले समाजवादीका पाेलिटव्युराे सदस्य तथा लुम्बिनी प्रदेश सह संयोजक हुनुहुन्थ्यो भने काेइराला वि.स.  २०३८/०३९  सालमा  महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जकाे स्ववियु सभापति समेत हुनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *