स्त्रीरोग विशेषज्ञ डा. सजन के.सी.को ४४ वर्षको उमेरमा निधन


भरतपुर अस्पतालमा कार्यरत स्त्री तथा प्रस्तुती रोग विशेषज्ञ डा सजन के.सी.को ह्दयघातका कारण निधन भएको छ ।

डा. केसीको ४४ वर्षको उमेरमा आइतबार ह्दयघातका कारण निधन भएको अस्पतालले जनाएको छ ।

डा. केसीमा पहिल्यैदेखि मुटुसम्बन्धी समस्या रहेको थियो । उनको काठमाडौँमा निधन भएकोहो। 
डा. के.सी. विगत ६ वर्ष देखि स्त्री तथा प्रस्तुती रोग विशेषज्ञको रुपमा भरतपुर अस्पतालमा कार्यरत रहेका थिए । ऊनी  १० औँ तहमा कार्यरत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *