नेपालगन्ज : नेकपा एमाले जिल्ला कमिटीको आयोजनामा अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा एमाले जिल्ला पार्टी कमिटीको आयोजना एवं पार्टी केन्द्रिय कमिटी सदस्य तथा लुम्बिनी प्रदेश कमिटी सह-इन्चार्ज कमरेड लक्ष्मण ज्ञवालीको प्रमुख आतिथ्यमा मिसन ग्रासरुट अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रममा गरिएको नेकपा एमाले जिल्ला अध्यक्ष किस्मत कुमार कक्षपतीले बताउनुभयो ।

नेकपा एमालेका नेता, भातृसंगठनका अध्यक्ष सचिव लगायता नेताहरुलाई उक्त प्रशिक्षण भेरी प्राबिधिक शिक्षालय नेपालगन्जमा गरिएको हो ।
