नेपालीहरुको राष्ट्रिय चाड ग्याल्वो ल्होसारको उपलक्ष्यमा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबैलाई शुभकामना दिनु भएको छ ।
नेपालीहरुको चाड भएता पनि खासगरी शेर्पा समुदायले मनाउने गरेको यो चाड विभित्र मिष्ठान भोजन र शेर्पा समुदायले विभिन्न सांस्कृतिक झल्काउने किसिमको कार्यक्रम सहित मनाउने गरिन्छ ।
नेपाल बहुलजातीय, बहुभाषिक, बहुसांस्कृतिक भएको हुदा सबै हाम्रा देशका सम्मानित जात जाती र भाषा हुन उहाँले निकालिएको शुभकामना मा भनिएको छ ।
