खजुरा गाउँपालिका मा  नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस बिच चुनावी तालमेल

लुम्बिनी प्रदेश बिशेष स्थानीय तह


बाँके : बाँकेको खजुरा गाउँपालिका मा आसन्न स्थानीय चुनाव लाई लिएर  नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस बिच चुनावी तालमेलको घोषणा गरिएको छ ।

आज दुबै पार्टीको संयुक्त बैठक पश्चात्  उक्त घोषणा गरिएको हो ।  पालिकाको प्रमुखमा माओवादी केन्द्रबाट डम्बरबहादुर बि- क- तुफान  र उप प्रमुखमा नेपाली कांग्रेसकि मन्जु मल्ल चुनावमा मिलेर जाने सहमति भएको छ ।

यद्यपि नेताहरुले वडा सदस्यहरुको भागबण्डा मिलाउन बाँकी रहेको बताएकाछन ।
यस्तो छ सहमति पत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *