जिल्ला प्रशासन र वाणिज्य कार्यालयको संयुक्त अनुगमन, ४ वटा पसले लाई कारबाही
नेपालगन्ज – जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्वमा बाणिज्य कार्यालय समेतको सहभागितामा शुक्रबार बाँकेका ६ वटा पसल तथा फर्महरुमा अनुगमन गर्दा ४ वटा पसल कारबाहीमा परेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नं ११ मा रहेको पोरेवाल किराना पसलमा म्याद गुज्रिएको ८ लिटर चिसो पेय पदार्थ रु १ हजार १ सय बीस बराबरको नष्ट गरिएको छ । […]
Continue Reading