नेपालगन्ज ५ मा अध्यक्षमा स्वतन्त्र उम्मेदवार दिएका अजिजलाई जनताको साथ
नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं ५ मा वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार दिएका अजिज मलिकलाई स्थानीय जनताको साथ रहेको छ । चुनाव प्रचारप्रसारमा चुनाव चिन्ह लौरो साथमा लिएर मतदाताको घरदैलोमा पुग्दा अजिजलाई सबैले हामी तपाईंको साथमा छौं भनेर हौसला दिएको अजिजले बताए ।स्नातक तह सम्मको अध्ययन गरेका अजिज सामाजिक सेवामा समेत सक्रिय रहेका छन् […]
Continue Reading