जि.भि.एन. मा.वि. नेपालगन्जद्वारा सरस्वती पूजा तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

नेपालगन्ज :  पश्चिम क्षेत्रमा शिक्षामा आफ्नो छुट्टै पहिचान बनाउन सफल रहेको  जि.भि.एन. मा.वि. नेपालगन्जद्वारा सरस्वती पूजा तथा पुरस्कार वितरण कार्यक्रम गरेको छ । आज बसन्त पञ्चमी तथा अक्षर आरम्भको दिन पारेर गरिएको वाषिर्कोत्सव तथा पुरस्कार वितरण कार्यक्रममा विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रम, नाटक, लगायतका कार्यक्रम गरेर हजारौंको संख्यामा उपस्थित भएका अभिभावक तथा विद्यार्थीहरुलाई मनोरञ्जन दिएका थिए […]

Continue Reading

२०७४ सालको बिरासत जोगाउने दाउमा पूर्वमन्त्री इस्तियाक राई

नेपालगन्ज : आसन्न फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनमा बाँके क्षेत्र नं २ का उम्मेदवार पूर्वमन्त्री मोहम्मद इस्तियाक राई २०७४ सालको आफ्नो जीत जस्तै अहिले  दोहोर्याउने दाउमा रहेका छन् । नेकपा एमालेको चुनाव चिन्ह सुर्य लिएर चुनावमा होमिएका राईले यसपटक जनताको मन जित्न सक्छन् कि नाइँ हेर्न बाकी छ , उनी बाँके जिल्लामा […]

Continue Reading

बाँके क्षेत्र नं. २ मा कांग्रेसका युवा नेता शुधांन्सुको चर्चा, शानदार जित हुने आकलन

बाँके –  नेपाली कांग्रेस बाँके क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार शुधांन्सु  कोइराला अत्याधिक मतसहित विजयी हुने आकलन गर्न थालिएको  छ। लोकतन्त्र, राष्ट्रियता र समाजवादको मूल्यमान्यतालाई आत्मसात र जेनजीहरुको भावनालाई कदर  गर्दै चुनावी मैदानमा उत्रनुभएका कोइरालाले प्रतिस्पर्धी उम्मेदवारहरूलाई ठूलो मतान्तरले पराजित गर्दै स्पष्ट जित हासिल गर्ने बाँके क्षेत्र नं २ का मतदाताले […]

Continue Reading

नेपालगन्ज महोत्सवमा गायक राज कुश्मी र सपना शाहीको दमदार प्रस्तुती

नेपालगन्ज- घरेलु तथा साना उद्योग महासंघले लगाएको  नेपालगन्जमा महोत्सवमा चर्चित गायक राज कुश्मी र गायीका सपना शाहीको आज दमदार प्रस्तुती रहेको थियो । गायक राज कुश्मीको एकपछि एक चर्चित गितहरु प्रस्तुत गरेपछि दर्शकहरु झुमि झुमि नाचेका थिए । पतली कमरिया मोरे हाई हाई, मजा आइगिल ,छलकल जवानी, उरि उरि भौरा, बरा व्युटि बातो ब्याटल, झुमरा […]

Continue Reading

नेपालगन्जको ब्रीटिस स्कुलमा ट्राफिक सचेतना सम्बन्धि कार्यक्रम सम्पन्न

नेपालगन्ज- बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले ब्रीटिस इङ्लिस बोर्डिङ स्कुल नेपालगन्जमा ट्राफिक सचेतना सम्बन्धि  कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय नेपालगन्जका  हवल्दार कृष्णबहादुर खड्का र सहायक हवल्दार टेकराज अधिकारीले विद्यार्थीहरूलाई ट्राफिक नियमसम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गरेका थिए । कार्यक्रममा विद्यार्थीहरूलाई ट्राफिक बत्तीको अर्थ, सडक पार गर्ने सही तरिका, सवारी साधन प्रयोग […]

Continue Reading

नेपालगन्ज साइक्लिङ क्लबको पाचौं अधिवेशन सम्पन्न अध्यक्षमा कविराम बुढाथोकी

नेपालगन्ज-  संस्कृति, पर्यटन, स्वास्थ्य, वातावरण र खेलकुदको प्रवर्द्धन गर्ने उद्देश्यका साथ स्थापना भएको  नेपालगन्ज साइक्लिङ क्लबको पाचौं अधिवेशन तथा सातौँ साधारण सभा शनिबार सम्पन्न भएको छ । अध्यक्षमा कबिराम बुढाथोकीको नेतृत्वमा कार्यसमिति  सर्वसम्मत चयन भएको छ । नेपालगन्ज–बाँकेमा स्थापना भएको उक्त क्लबको अधिबेशन  नेपालगन्जस्थित सुनाखरी  रेष्टुरेन्टमा सम्पन्न भएको हो। अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन […]

Continue Reading

वरिष्ठ पत्रकार ऋषि धमलाद्वारा नेपाल संवाद क्लबको उद्घाटन

नेपालगन्ज :  बाँकेको नेपालगन्जमा फरक किसिमले सामाजिक खबरदारी, अनियमितता सम्बन्धि आवाज उठाउन , , शिक्षा, स्वास्थ्य, राजनीतिक लगायतको क्षेत्रमा भएको विकृतिको भण्डाफोर गर्ने उद्देश्यका साथ ‘नेपाल संवाद क्लब’ को नेपालगञ्ज–१०  पासाङ ल्यामु मार्गमा  केन्द्रीय कार्यालयको भव्य उद्घाटन सम्पन्न भएको छ। कार्यक्रमका  प्रमुख अतिथि रिपोटर्स क्लवका सञ्चालक तथा बरिस्ठ पत्रकार   ऋषि धमलाले क्लबको सफल यात्रा र […]

Continue Reading

मानवता नेपाल बाँकेको छैठौं  साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न, गिरीको अध्यक्षतामा  नयाँ नेतृत्व चयन

नेपालगञ्ज-  “आउनुहोस् हराएको मानवताको खोजी गरौं “भन्ने मूल उद्देश्यका साथ स्थापना भएको मानवता नेपाल बाँकेको छैठौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ। नव–निर्वाचित कार्यसमितिको नेतृत्व अध्यक्ष पदमा सुमन गिरीले गर्नुभएको छ।समितिको उपाध्यक्षमा खिम प्रसाद घिमिरे, सचिवमा ई. नेत्र प्रसाद सापकोटा, सह–सचिवमा खुस्बु श्रीवास्तव […]

Continue Reading

पत्रकार आशिष मल्ल टिमको पहलमा आगलागी भएको प्रहरी चौकीको मुहार फेरियो

नेपालगन्ज : जेनजी आन्दोलनको बेलामा भदौ २४ गतेका दिन प्रहरी चौकीमा भएको आगलागीबाट क्षति भएका प्रहरी चौकीमा पत्रकार आशिष मल्ल ठकुरी लगायतको टिमले रङ्ग रोगन गरी मर्मत गरिदिएका छन् । मल्ल ठकुरीको पहलमा अमेरिका देखि  रु दुई लाख १६ हजार बढी रुपैया अर्थिक  सहयोग आएको ठकुरीले बताए । बाँकेको नेपाल भारत सिमा क्षेत्र नेपालगन्ज रुपैडिया […]

Continue Reading

नेपालगन्ज सहरलाई चिनाएका सिग्देल

नेपालगन्ज जसलाई कर्णाली र लुम्बिनीको प्रवेशद्वारका रूपमा चिनिन्छ आज विकास संस्कृति र पर्यटनका अनेकौं गतिविधिहरूले धड्किरहेको छ। यो धड्कनको पछाडि एउटा नाम निरन्तर गुन्जिरहेको छ  उनी हुन् श्रीराम सिग्देल उनको जन्म वि.स.  २०२९/५/१२ भिमाद नं. पा. १ किँहु हुँका , तनहुँ  उनका बुवा स्व. गुरु प्रसाद सिग्देल र आमा अम्बिका देवि सिग्देल हुनुहुन्छ । उनी […]

Continue Reading