माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ को अध्यक्षमा चिडिमार र सचिवमा घिमिरे

नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ को अध्यक्षमा तिरथराम चिडिमार निर्वाचित हुनु भएको छ । शनिबार  भएको वडा सम्मेलनबाट उहाँ सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनु भएको हो । समितिको उपाध्यक्षमा ईश्वर श्रेष्ठ, सचिवमा केपी घिमिरे , कोषाध्यक्षमा सपना परियार, सह–सचिवमा अमर शाही सदस्यहरुमा दामोदर घिमिरे, शम्भुराज भुर्तेल, गिता शाही, रेनुका चन्द ठकुरी, पदम पुन, […]

Continue Reading

नेपालगन्ज मेडिकल कलेजमा रहेका कर्मचारी युनियनद्वारा गरे शुभकामना आदानप्रदान कार्यक्रम

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेजमा रहेका क्रियाशील युनियनहरुद्वारा आज संयुक्तरूपमा दिपावली, छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन् । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा रहेको लेक्चर हलमा भएको कार्यक्रममा पूर्व सभापति अब्दुल हुसेन खान, कर्मचारी संगठनका केन्द्रीय सभापति कुश्माखर बस्याल, महासचिव रत्ना गिरी, कर्मचारी संघका केन्द्रीय सभापति यम बहादुर खड्का, बरिस्ठ उपसभापति पुरन […]

Continue Reading

प्रेस सेन्टर नेपाल बाँकेको दोस्रो पूर्ण बैठकले गर्यो यी निर्णयहरु

नेपालगन्ज – प्रेस सेन्टर नेपाल बाँकेको आज बसेको दोस्रो पुर्ण बैठकबाट संगठनले विभिन्न निर्णयहरु गरेको छ । उक्त  संगठनका अध्यक्ष डक्ट प्रसाद धितालको अध्यक्षतामा बसेको बैठकले संगठन बिस्तार गर्ने क्रममा  स्थानीय तह कोहलपुर नगरपालिका ,  बैजनाथ गाउँपालिका ,राप्ती सोनारी गाउँपालिका  र नरैनापुर गाउँपालिकाको इन्चार्जमा वरिष्ठ उपाध्यक्ष राजेश आचार्य र नेपालगन्ज उपमहानगरपालिका ,खजुरा गाउँपालिका,जानकी गाउँपालिका र […]

Continue Reading

बरिस्ठ पत्रकार खान र पत्रकार परियारलाई विरमी चन्द्र ग्रामीण विकास पत्रकारिता पुरस्कार

नेपालगन्ज : प्रेस सेन्टर नेपाल  बाँकेले बरिष्ठ पत्रकार सिराज खानलाई र पत्रकार कविन्द्र परियारलाई  विरमी-चन्द्र ग्रामीण विकास पत्रकारिता पुरस्कार-२०७७ प्रदान गरेको छ । सेन्टरको आज शुक्रबार नेपालगन्जमा सम्पन्न चौथो जिल्ला अधिवेशनमा गोरखापत्र दैनिकका नेपालगन्ज संवाददाता खानसँगै आदर्श आवाज डटकमका कार्यकारी सम्पादक कविन्द्र परियारलाई प्रतिनिधिसभा सदस्य पूर्णा सुवेदी, प्रदेशसभा सदस्य आइपी खरेल, बिरमी चन्द्र फाउण्डेशनकी संरक्षक […]

Continue Reading

आन्दोलनरत मेडिकल कलेजका कर्मचारीहरुले लगाए प्रशासनिक कक्षमा ताला

नेपालगन्ज : विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारीले आज प्रवन्ध सञ्चालक अफिस,  प्रशासनिक, लेखा, नर्सिङ प्रशासन,  कक्षमा तालाबन्दी गरेका छन् । तलव वृद्धि, लगायतका विभिन्न सात बुँदे माग राखेर उनीहरु हिंजोदेखि आन्दोलनमा उत्रिएका हुन् । कर्मचारी संगठन, कर्मचारी संघ र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियनको संयुक्त आन्दोलनरत कर्मचारीहरुले माग पूरा […]

Continue Reading

वाईसीएल नेपाल नेपालगन्ज उपमहानगरपालिका वडा नं ११ काे भेलाबाट ३५ सदस्यीय कमिटी गठन

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट संगठन  योङ्ग कम्युनिस्ट लिग वाइसीएल नेपालगन्ज उपमहानगरपालिका  वडा नं ११ मा भएको वडा भेलाबाट नयाँ कमिटी गठन गरिएको छ । उक्त भेलामा नेकपा माओवादी केन्द्रका बाँके जिल्ला उपाध्यक्ष  आदेश अग्रवाल, नेपालगन्ज उपमहानगरपालिका इन्चार्ज डिल्ली बराल, वाईसीएल केन्द्रीय कमिटी सदस्य मनिसा चदारा, इमाम खान लगायतको उपस्थिति रहेको थियोे […]

Continue Reading

नेपालगन्जको सुर्खेत रोडमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

नेपालगन्ज : कोरोना महामारीको समयमा टोलटोलमा स्वास्थ्य पहुँच पुगोस् भन्ने हेतुले आज बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १० बन कार्यालय नजिकै निशुल्क स्वास्थ्य  चेकजाँच गरिएको छ । समाजसेवामा सधैंभरि अगाडि रहेका बाँकेका सक्रिय लायन्स क्लब अफ नेपालगन्ज एभरेस्ट, लायन्स क्लब अफ नेपालगन्ज अन्नपूर्ण, होलस्टिक होम केयर , मानवता नेपाल बाँके र मध्यपश्चिम पोलि क्लिनिक नामका  […]

Continue Reading

२०० करोड बढी लगानीमा बाँकेमा क्यान्सर अस्पताल सञ्चालन गर्नका लागि तयार छु : प्रसाईं

नेपालगन्ज : म जे गर्छु नेपाल र नेपालीका लागि गर्छु नारा दिएर देशका विभिन्न ठाउँमा पुगेका बि-एण्ड बि- क्यान्सर अस्पतालका सञ्चालक, समाजसेवी दुर्गा प्रसाईले बाँकेको नेपालगन्जमा २०० करोड लगानीमा क्यान्सर अस्पताल सञ्चालन गर्न तयार रहेको बताएका छन् । आज स्वतन्त्र युवा संघको आयोजनामा स्थानीय बाटीका होटलमा भएको युवाहरुसितको अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका छन् […]

Continue Reading

बालअधिकार समितिलाई गुनासो सुनुवाई सयन्त्र बारे अभिमुखिकरण

नेपालगञ्ज- बाँके युनेस्को क्लबले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा स्थानीय बालअधिकार समितिका लागि क्षमता विकास अभिमुखिकरण गरेको छ ।क्लबले विश्व शिक्षाको सहयोगमा सञ्चालन गरेको सक्रिय परियोजना अन्तर्गत सो अभिमुखिकरण सम्पन्न गरेको हो ।अभिमुखिकरणको उदघाटन गर्दै वडा नम्बर १२ का वडा अध्यक्ष बुद्धिसागर सुवेदीले बाल संरक्षणका लागि बालअधिकार समितिको भूमिका महत्वपुर्ण हुने हुँदा समितिको क्षमता […]

Continue Reading

मानवबेचविखन रोक्न नेपालगन्ज वडा नम्बर २ मा अन्तरपुस्ता सम्वाद सम्पन्न

गणेश पौडेल: नेपालगन्ज- बाँके युनेस्को क्लबले मानवबेचविखन रोकथाम तथा बालबालिका र युवाको सरोकारको विषयमा नेपालगञ्ज उपमहानगर वडा नम्बर २ मा शनिवार अन्तर पुस्ता सम्वाद कार्यक्रम सम्पन्न गरेको छ । प्लान नेपालको सहयोगमा सञ्चालित रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण     (प्रोटेक्ट) परियोजना अन्तरगत नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर २ मा सो कार्यक्रम आयोजना गरिएको हो ।मानव बेचबिखन, बालबालिकाहरु […]

Continue Reading