दिदी प्रदेश सभासद भाइ वडा अध्यक्ष तर राजनीतिक विचारधारा फरक, विकासका काममा एकता
नेपालगन्ज : एउटै घरका परिवारमा पनि राजनीति विचारधारा फरकफरक हुनसक्छ, जसले जसरी बुझ्न सक्यो त्यसरी आफू अगाडि बढ्ने हो भन्ने उदाहरण हो बाँकेका पुन परिवारमा । नेपाली कांग्रेस पार्टीबाट लुम्बिनी प्रदेश सभासद बनेकी माया पुन र नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ का वडा अध्यक्ष बनेका गोपाल पुन एकाघरका दुई दिदीभाइ हुन् । गोपाल नेपाल कम्युनिस्ट […]
Continue Reading