माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ को अध्यक्षमा चिडिमार र सचिवमा घिमिरे
नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ को अध्यक्षमा तिरथराम चिडिमार निर्वाचित हुनु भएको छ । शनिबार भएको वडा सम्मेलनबाट उहाँ सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनु भएको हो । समितिको उपाध्यक्षमा ईश्वर श्रेष्ठ, सचिवमा केपी घिमिरे , कोषाध्यक्षमा सपना परियार, सह–सचिवमा अमर शाही सदस्यहरुमा दामोदर घिमिरे, शम्भुराज भुर्तेल, गिता शाही, रेनुका चन्द ठकुरी, पदम पुन, […]
Continue Reading