नेपालगन्ज ४ मा रहेको कब्रिस्तानको साधारण सभा सम्पन्न
बाँकेको नेपालगंज ४ स्थित अवस्थित रहेको कब्रिस्तान व्यवस्थापन समितिको साधारण सभा आईतबार सम्पन्न भएको छ । कब्रिस्तान समितिका अध्यक्ष याकुब अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा मुस्लिम धर्म गुरु मौलाना अब्दुल जब्बार मनजरीले हाम्रो धर्म संस्कृति जोगियो भने हाम्रो पहिचान आफैं जोगिने बताउदै उहाँले हाम्रो धर्म र आस्था माथि असर पुग्ने गरी गतिविधि गर्नेहरुलाई अविलम्ब कारवाहीको दायरामा […]
Continue Reading