नेपालगन्जमा ई रिक्साको भन्दा पठाओ को भाडा तीन गुणा बढी

नेपालगन्ज : काठमाण्डौंमा सफलता प्राप्त गरेपछि पठाओ सेवा नेपालगन्ज लगायत देशका अन्य सहरमा पनि विस्तार गर्न बाइक, स्कुटर र गाडीलाई दरखास्त आव्हान गरेको छ । उसले आफ्नो वेबसाइटमा प्रारम्भिक चरणमा राखेको शुल्क हेर्दा नेपालगन्जमा सञ्चालनमा रहेका ई रिक्साको भन्दा तेब्बर बढी देखाएको छ । नेपालगन्ज सहरको स्थानीय बि.पी. चोक देखि रुपैडिया सम्म रु ३० देखि […]

Continue Reading

नेपालगन्ज ११ मा शिव मन्दिरको जग्गामा भएको  घर भत्काउन मेयरको ढिलासुस्ती

नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नंम्बर ११ मा भएको शिव मन्दिरमा व्यक्तिले बनाएको घरलाई भत्काउन नेपालगन्ज उपमहानगरपालिकाका मेयरले ढिलासुस्ती गरेका छन् । नेपालगन्जमा रहेको सल्यानी बंगला, लगायतको ठाउँमा गरिबको झुपडीमा डोचर चलाउन आदेश दिने मेयरले आफ्नै पार्टीका कार्यकर्ताको घर भएको वडा नं ११ सुनार मण्डी नीर भएको सार्वजनिक जग्गामा व्यक्तिले घर बनाएको मा उच्च […]

Continue Reading

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालगन्ज शाखाको होली मिलन कार्यक्रम सम्पन्न

नेपालगन्ज : सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालगन्ज शाखाले आइतबार होली मिलन कार्यक्रम गरेको छ ।जीवन बीमा कम्पनीले आफ्ना अभिकर्ता तथा मार्केटिङ म्यानेजरहरुबिच सामाजिक सद्भाव कायम गर्न होली मिलन कार्यक्रम गरिएको बाँके बर्दियाका प्रमुख कमल बहादुर शाहीले बताउनुभयो । बीमाले आफ्नो कार्यालयमा उपस्थित अभिकर्ता तथा म्यानेजरहरुबिच नयाँ वर्षको क्यालेन्डर पनि वितरण गर्नुका साथै होलीको […]

Continue Reading

लायन्स क्लव अफ नेपालगन्ज एभरेस्टद्वारा मानव सेवा आश्रममा सन्ध्याकालिन भोजन

नेपालगन्ज : सामाजिक सेवामा सदैव अग्रसर रहेको लायन्स क्लव अफ नेपालगन्ज एभरेस्टद्वारा नेपालगन्जमा रहेको निल सागर सेवा आश्रममा सन्ध्या कालिन भोजन खुवाएको छ । क्लवका सदस्यहरुको जन्मदिन र घरपरिवारका सदस्यहरुको जन्मदिनको अवसरमा थोरै थोरै रकम जम्मा गरेर उक्त आश्रममा रहनु भएका बुबा आमा , बालबालिकाहरुलाई केही थोरै भएपनि राहात पुगोस् भन्ने उद्देश्यले खाना खुवाइएको हो  […]

Continue Reading

गुल्मेली समाज सेवा बाँकेले २१ औं वार्षिकोत्सबमा नीलसागर सेवाश्रममा मिष्ठान भोजन

नेपालगन्ज : गुल्मेली समाज सेवा बाँकेले आफ्नो २१ औं   वार्षिकोत्सबमा विविध कार्यक्रम गरि मनाएको छ । गुल्मेली समाज सेवा बाँके २०६० साल चैत ६ गते बाँके जिल्लामा स्थापना भइ समाजमा केही न केही तवरले सेवा दिदै आइरहेको छ । २१ औं वर्षको दौरानमा आइपुग्दा बाँकेमा यस समाजले आफ्नो छुट्टै पहिचान बनाएको छ । मंगलबार बिहान […]

Continue Reading

प्रभातफेरी गरि विश्व मृगौला दिवस मनाइयो

नेपालगन्ज : बाँकेको नेपालगन्जमा “मृगौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास” भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरेर नेपालगन्ज उपमहानगरपालिकाको टीम, भेरी अस्पतालमा कार्यरत चिकित्सक, नर्सिङ स्टाफ, विद्यार्थीहरु, शुभेच्छुक सबैको उपस्थितिमा प्रभातफेरी गरि विश्व मृगौला दिवस मनाइएको छ ।भेरी अस्पताल बाट सुरु गरिएको प्रभातफेरी गणेशमान चोक, बि.पी. चोक, त्रिभुवन चोक हुदै पुनः भेरी […]

Continue Reading

एउटै छाना मुनि छपाई सम्बन्धि सबै किसिमको सेवा दिनेगरी नेशनल प्रिन्टर्स सञ्चालनमा

नेपालगन्ज : छपाई सम्बन्धि सम्पूर्ण कामकाज एउटै छानामुनी दिने उद्देश्यका साथ नेपालगन्जमा नेशनल प्रिन्टर्स सञ्चालनमा आएको छ । शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान दिइरहेका मान बहादुर थापा र विज्ञान शाहले संयुक्तरूपमा नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ सेतु बि.क. चोक नजिकै उक्त प्रिन्टर्स सञ्चालनमा ल्याएका हुन् । शैक्षिक क्यालेन्डर, भिजिटिङ कार्ड, विद्यालयमा परीक्षामा प्रयोग गरिने पेपर, […]

Continue Reading

मेनुका पौडेलको सिमसिमे पानीमा दर्शकहरु छमछमी नाँचे

नेपालगन्ज : नेपालगन्जमा गरिएको कल्चरल कार्यक्रममा इन्डियन आइडलकि नेपाली मेनुका पौडेलले नेपालगन्ज रंगशालामा दर्शकलाई सिमसिमे पानीमा ज्यानले बेइमान गर्छौ कि जिन्दगानीमा भन्ने गीतमा छमछमी नचाएकी हुन् । नेपालगन्जमा अन्तरालको आयोजनामा फागुन २४ देखि सुरु गरिएको कल्चरल कार्यक्रममा आइतबार मेनुका पौडेलको धमाकेदार प्रस्तुति रहेको हो । सयौंको सङ्ख्यामा रहेका दर्शकहरूले मेनुकाले गाएका इन्डियन तथा नेपाली गीतमा […]

Continue Reading

प्रजातन्त्र दिवसको अवसरमा कानुन समाज सेवा नेपालको दीप प्रज्वलन

नेपालगन्ज : ७४ औं प्रजातन्त्र दिवसको अवसरमा कानुन समाज सेवा नेपाल बाँकेको आयोजनामा विभिन्न संघ सस्थाहरुको सहयोगमा दीप प्रज्वलन गरिएको छ । सोमबार साँझ ६:३० बजेको समयमा स्थानीय बि.पी. चोकमा जम्मा भएर दीप प्रज्वलन गरिएको हो । देशमा प्रजातन्त्र स्थापनाका लागि पनि धेरैले ज्यानको प्रभाव नगरी १०४ वर्षको जहानीया राणा शासन अन्त्य गरिएको दिनलाई खुसीयाली […]

Continue Reading

सहिद परिवारको सारथि बन्यो वाईसीएल बाँके

नेपालगञ्ज- नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्र निकट भातृ संगठन वाईसीएल नेपाल बाँकेले जनयुद्ध दिवसको अबसर पारेर सहिद परिबारको घर बनाउन सुरुवात गरेको छ । २९ औं जनयुद्ध दिवसको अवसर पारेर वाइसिएल नेपाल जानकी गाउँपालिकाले शाहीद क.नागेस्वर रैदासको परिवारलाई दुई कोठा घर र सौचालय निर्माण गर्ने घोषणा गरेर सहिद परिवारको सारथि बनेको छ । । २९ […]

Continue Reading