नेपालगन्ज साइक्लिङ क्लबको पाचौं अधिवेशन सम्पन्न अध्यक्षमा कविराम बुढाथोकी
नेपालगन्ज- संस्कृति, पर्यटन, स्वास्थ्य, वातावरण र खेलकुदको प्रवर्द्धन गर्ने उद्देश्यका साथ स्थापना भएको नेपालगन्ज साइक्लिङ क्लबको पाचौं अधिवेशन तथा सातौँ साधारण सभा शनिबार सम्पन्न भएको छ । अध्यक्षमा कबिराम बुढाथोकीको नेतृत्वमा कार्यसमिति सर्वसम्मत चयन भएको छ । नेपालगन्ज–बाँकेमा स्थापना भएको उक्त क्लबको अधिबेशन नेपालगन्जस्थित सुनाखरी रेष्टुरेन्टमा सम्पन्न भएको हो। अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन […]
Continue Reading