क्रियटिभ चिल्ड्रेन होमद्वारा मन्टेश्वरी विधि प्रदर्शनी सम्पन्न

नेपालगन्ज : बाँके जिल्लामै उत्कृष्ट रहेको क्रियटिभ चिल्ड्रेन होमद्वारा आज शनिबार मन्टेश्वरी विधि प्रदर्शनी गरेको छ ।सानासाना बालबालिकाहरुले बनाएका हस्तकला, चित्रकला लगायतका शिक्षण सामाग्री विद्यार्थीहरुले प्रस्तुत गरेका थिए । उक्त क्रियटिभ चिल्ड्रेन होमकि सञ्चालिका तथा प्रिन्सिपल खिमा थापाले बालबालिकाका अभिभावक, शिक्षक, शिक्षिका लगायतका १५० भन्दा बढी व्यक्तिहरुले अवलोकन गर्न आएको बताउनुभयो ।सानासाना बालबालिकाले बनाएका सामाग्रीहरु […]

Continue Reading

सशक्त महिला सेल बाँकेको अध्यक्षमा श्रेष्ठ

नेपालगन्ज : महिलाहरुको हकहितका लागि सक्रिय रहेको सशक्त महिला सेल बाँकेको अध्यक्षमा नन्दकला श्रेष्ठ चयन हुनु भएको छ ।लुम्बिनी प्रदेश सभाषद माननीय अम्बिका काफ्ले प्रमुख अतिथि रहेको कार्यक्रममा विशिष्ट अतिथिमा नेपालगन्ज उपमहानगरपालिकाका उप मेयर कमरुद्दिन राई लगायतको उपस्थिति रहेको थियोे ।सशक्त महिला सेलक‍ो कार्यसमितिमा अध्यक्ष पदमा नन्दकला श्रेष्ठ, उपाध्यक्ष पदमा बिना थापा मगर, सचिव पदमा […]

Continue Reading

नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ को स्वास्थ्य शिविर सम्पन्न, १ सय १५ जनाले लिए सेवा

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ को आयोजनामा आज शनिबार एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ को सहरी स्वास्थ्यकेन्द्र गणेशपुर, नेपालगंजमा सम्पन्न भएकाे छ। एक दिने निःशुल्क स्वास्थ्य शिविरमा फिजिसियन डा- मधु अर्याल लगायतको टीमले स्वास्थ्य जाँच गरेको थियो । जि.के.फर्माकाे सहयोग रहेकाे १ दिने निःशल्क स्वास्थ्य […]

Continue Reading

आफै सडक निर्माणमा खटिने वडा अध्यक्ष वर्मा जसले विकासलाई राम्रोसँग चिनेका छन्

नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १८ का वडा अध्यक्ष दिपक वर्मा जो प्रत्येक विकासका काममा आफै सक्रिय रुपमा खटिने गरेका हुन्छन् ।नेपालगन्ज उप-महानगरपालिका वडा नं १८ शिवशक्ती टोल राजु योन्जनको घर देखि लगदहवा बाईपास जोडने सडकको नाला सहित पी सी सी निर्माण कार्य शुरूवात भइ रहेको वडा अध्यक्ष वर्माले बताए ।नेपालगन्ज उपमहानगरपालिकाका २३ […]

Continue Reading

नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ ले साना व्यवसायीहरुलाई सहुलियत ऋण उपलब्ध

नेपालगन्ज : नेपालगन्ज उपमहानगर वडा नम्बर ४ वडा कार्यालयद्वारा साना व्यवसायीहरुलाई  सहुलियतपूर्ण ऋणको उपलब्ध गराएको छ ! नेपालगन्ज उपमहानगर पालिका वडा नं  ४  कार्यालयले नगर साझेदारी कार्यक्रममार्फत लक्षित र विपन्न वर्गकाे जीवनस्तर उकास्ने उदेश्य अनुरुप बिना धिताे रु १ लाखदेखि २ लाखसम्म वडाका २० जना साना व्यवसायीलाई सहुलियतपूर्ण ब्याजमा ऋण उपलब्ध गराएको छ । वडा […]

Continue Reading

ईम्प्रेशन नेपाल बाँकेले मनायो ४४ औं स्थापना दिवस

नेपालगन्ज : नेपाल ट्रेड युनियन महासंघ जिफन्ट आवद्ध ईम्प्रेशन नेपाल बाँकेले  ४४ औं स्थापना दिवस मनाएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ मा रहेको जिफन्ट नगर कमिटी कार्यालयमा ईम्प्रेशन नेपालले अन्तक्रिर्या कार्यक्रम र केक काटेर मनाएको हो । उक्त कार्यक्रमको प्रमुख आतिथ्यमा  जिफन्ट राष्ट्रिय कमिटी सदस्य  पुर्ण बहादुर केसी, बरिस्ठ युनियनकर्मी केशब गिरी, अतिथिमा […]

Continue Reading

संयुक्त एम्बुलेन्स चालक संघ बाँकेले मनायो  छैटौं स्थापना दिवस 

नेपालगन्ज : देशभरिका मजदुर एक होउ भन्ने मुल नाराका साथ संयुक्त एम्बुलेन्स चालक संघ बाँकेले नेपालगन्जको बि-पी- चोकमा दीप प्रज्वलन गरेर छैटौं स्थापना दिवस मनाएको हो ।स्थानीय बि-पी- चोकमा भेला भइ एम्बुलेन्स चालकहरुले संयुक्तरूपमा दीप प्रज्वलन गरेर, केक काटेर स्थापना दिवस मनाएको संयुक्त एम्बुलेन्सचालक संघ बाँकेका अध्यक्ष मधु बोगटीले बताए ।संयुक्त एम्बुलेन्स चालक संघका लुम्बिनी […]

Continue Reading

प्रदेश मन्त्री नमुनाले गरिन् नेपालगन्ज महोत्सवको उद्घाटन

नेपालगन्ज- घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रपोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा गरिएको नेपालगन्ज महोत्सवको उद्धघाटन भब्य रुपमा भएको छ । उक्त महोत्सवको उद्धघाटन  लुम्बिनी प्रदेश मन्त्री कृष्णा केसी (नमुना)ले पानसमा बत्ति बालेर कार्यक्रमको उद्धघाटन गरेकी थिइन् । ‘समृद्द नेपालको प्रमुख आधार ब्यापार कृषि, पर्यटन , सांस्कृतिक तथा रोजगारको […]

Continue Reading

नरैनापुरमा पुनःस्थापना हुन लागेको इलाका प्रशासनको भवनको निरिक्षण

नरैनापुर (बाँके) माघ २ । सशस्त्र द्वन्द्वका कारण विस्थापित भएको नरैनापुर इलाका प्रशासन कार्यालय पुनःस्थापना हुने भएको छ ।नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहको बिशेष पहलमा पुनःस्थापना हुन लागेको इलाका प्रशासन कार्यालयको भवनको मन्त्री कृष्ण केसी नमूना, बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्री लगायत सुरक्षा अधिकारीहरुको संयुक्त टोलीले सोमबार निरिक्षण गरेको छ ।लुम्बिनी प्रदेशका […]

Continue Reading

नेपालगञ्जका १२० अनाथ र अतिविपन्न बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

नेपालगञ्ज- कतार च्यारिटी नेपालको सहयोगमा बाँकेमा सञ्चालित सामाजिक संरक्षण परियोजना अन्तर्गत बाँके युनेस्को क्लबले गरिब, विपन्न र अनाथ बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ । क्लबले नेपालगञ्जमा एक कार्यक्रमको आयोजना गरेर नगरका विभिन्न विद्यालय र मदरसामा अध्ययनरत अनाथ, अति विपन्न र गरिब परिवारका १२० जना बालबालिकालाई स्कुल व्यागसहितको शैक्षिक सामाग्री, तयारी पोशाक, जुत्ता र मोजा […]

Continue Reading