कसौंधन वैश्य समाज बाँकेद्वारा बागेश्वरी मन्दिरमा भक्तजनहरुलाई चियापानको व्यवस्था
नेपालगन्ज – तराईमा महान पर्वको रुपमा मनाउने छठ पर्वको उपलक्ष्यमा बागेश्वरी मन्दिरमा हजारौंको सङ्ख्यामा भक्तजनहरुको भिडभाड रहेको छ सोही अवसमा कसौंधन वैश्य समाजद्वारा बागेश्वरी मन्दिरमा भक्तजनहरुलाई चियापानको व्यवस्था गरेको छ । आइतबार दिनभर बागेश्वरी मन्दिरमा रहेको चारैतर्फ भक्तजनहरुको घुइँचो रहेको छ । लुम्बिनी प्रदेश सरकारले भोलि सोमबार पनि बाँके, रुपन्देही , नवलपरासी र कपिलवस्तुमा छठ […]
Continue Reading