जिफन्टको आयोजना नेपालगन्ज औद्योगिक क्षेत्रमा वृहत् स्वास्थ्य शिविर सम्पन्न , २५३ जनाको स्वास्थ्य जाँच

नेपालगन्ज : नेपाल ट्रेड युनियन महासंघ जिफन्टको आयोजनामा नेपालगन्ज औद्योगिक क्षेत्र परिसरमा आज  वृहत् स्वास्थ्य शिविर सम्पन्न भएको  छ जसमा २५३ जनाले स्वास्थ्य जाँच गराएका छन् । उक्त शिविरमा नाक, कान, घाँटी र आँखा सम्बन्धि समस्या भएका औद्योगिक क्षेत्रमा काम गर्ने श्रमजीवी श्रमिकहरुको स्वास्थ्य जाँच गरिएको थियोे । उक्त  स्वास्थ्य शिविरमा  नेपालगन्ज मेडिकल कलेजमा कार्यरत  […]

Continue Reading

बाँके कांग्रेसका आशालाग्दा नेता, जसलाई संस्थापनले चिन्नै सकेन

नेपालगन्ज : नेपाली कांग्रेस बाँकेको निर्वाचन नजिक आउँदै गर्दा करिव तीन महिनाअघि जिल्लाको पदाधिकारी र कार्यसमितिका सम्भावित अनुहारबारे चर्चा चल्यो । केन्द्रमा पार्टीको नेतृत्व गरेको कांग्रेसको संस्थापन (शेरबहादुर देउवा) पक्षले जिल्लामा कस्ता उम्मेदवार मैदानमा ल्याउँला भन्ने चासो आम कार्यकर्तामा रहेको थियो ।चुनावको मुखमा एक जना यस्ता ‘आशलाग्दा’ युवा नेता चर्चा आए, जसलाई अधिकांस कांग्रेसका प्रतिनिधीले […]

Continue Reading

२७ औं जनयुद्ध दिवस बाँकेको नेपालगन्जमा भव्य रुपमा मनाइयो 

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका नगर कमिटीको आयोजना आज २७ औं जनयुद्ध दिवस नेपालगन्जमा भव्य रुपमा सम्पन्न भएको छ । नेपालगन्ज सेतुबिक चोक नजिक रहेको कार्यलयमा कार्यक्रमका  प्रमुख अतिथि नेकपा (माओबादी केन्द्र)लुम्बिनी प्रदेश सदस्य तथा प्रदेश सभासद आईपी खरेलले  उद्घाटन  गरेर सुरु गरेको जनयुद्ध  दिवसको कार्यक्रम हर्सोउल्साका साथ अबिर ग्रहण  गर्दै […]

Continue Reading

फिजियो केयर पेन रिलिफ एण्ड रिहाविलिसन सेन्टर आफ्नै भवनमा सञ्चालन

नेपालगन्ज : नेपालगन्जमा फिजियो केयर पेन रिलिफ एण्ड रिहाविलिसन सेन्टर आज देखि आफ्नै भवनमा सञ्चालनमा आएको छ । लामो समयदेखि फिजियो सम्बन्धि रोगहरुको उपचार गर्दै आइरह्नु भएको डा- पंकज कुमार गुप्ताले नेपालगन्जको न्युरोडमा उक्त सेन्टर सञ्चालनमा ल्याउनु भएको छ । तत्काल १५ वेडको वार्ड समेत सञ्चालनमा ल्याएर बिरामीको सेवा दिन लागेको डा- गुप्ताले बताउनुभयो । […]

Continue Reading

अत्याधुनिक सेवा सुविधा सहित सेन्ट्रल सिटी हस्पिटल सञ्चालनमा

नेपालगन्ज : नेपालगन्जको सुर्खेत रोडमा स्थापना गरिएको सेन्ट्रल सिटी हस्पिटल एण्ड किरण प्रभा युरो केयर सेन्ट्रल प्रालि आज देखि विधिवत रुपमा उद्घाटन गरिएको छ । युरोलोजिष्ट डा- दिपेश कुमार गुप्ताद्वारा केही समय पहिला देखि सञ्चालनमा ल्याएको उक्त हस्पिटल आज सरस्वती पुजाको दिन पारेर पुजा लगाएर विधिवत रुपमा उद्घाटन गरिएको छ । अत्याधुनिक ओ-टी-, प्रयोगशाला, ओ-पी-डी- […]

Continue Reading

नेकपा माओवादी केन्द्रको नेपालगन्ज उपमहानगरपालिका वडा नं २० मा बिस्तारित बैठक सम्पन्न

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले नजिकिँदै गरेको स्थानीय चुनावलाई मध्यनजर गर्दै बिस्तारित बैठक सुरु गरेको छ । आज नेपालगन्ज उपमहानगरपालिका वडा नं २० मा नेपालगन्ज उपमहानगरपालिका का अध्यक्ष रतन शाहीको प्रमुख अातिथ्यमा बिस्तारित बैठक सम्पन्न भएको वडा नं २० का पार्टीका  अध्यक्ष धर्मराज छत्यालले बताउनुभयो  । वडा नं २० मा कसरी स्थानीय चुनावमा […]

Continue Reading

लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टद्वारा बृद्धअबश्थामा रहेकाहरुलाई न्यानो कपडा वितरण

नेपालगन्ज : सामाजिक क्षेत्रमा अग्रणी स्थानमा रहेको लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टद्वारा आज बृद्धअबश्थामा रहेकाहरुलाई नेपालगन्ज उपमहानगरपालिका वडा नं १७ को थोकेलामा  २५ जना बढीलाई न्यानो कपडा वितरण गरेको छ । क्लब कि अध्यक्ष लायन  सुमन गिरीको  अध्यक्षतामा न्यानो कपडा वितरण कार्यक्रममा लायन एम जि एफ मुकुट ढकाल, लायन्स डिस्ट्रिक चिप सन्तोष पौडेल,   लायन्स क्लब […]

Continue Reading

पुर्णतारा फाउन्डेसन नेपालको तेस्रो वार्षिक साधारणसभामा गर्यो आगलागी पिडीतलाई आर्थिक सहयोग

नेपालगन्ज : सामाजिक कार्यमा सक्रिय रहेको पुर्णतारा फाउन्डेसन नेपालको तेस्रो बार्षिक साधारणसभा बिहिवार नेपालगन्जमा सम्पन्न भएको छ । फाउन्डेसनले आफ्नो कार्यालयमा विविध कार्यक्रम गरी मनाएको हो । उक्त फाउन्डेसन कि अध्यक्ष तारा कुमारी खत्री रोकायले फाउन्डेसनको कार्यसमितिमा गौरी पोखरेल र शोभा गुरुङलाई  सदस्यमा मनोनीत गरेको बताउनुभयो। साथै फाउन्डेसनले केही समय अगाडि आगलागीबाट क्षतिग्रस्त भएको लुम्बिनी […]

Continue Reading

नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ नागरिक संवाद कार्यक्रम सम्पन्न, संवाद कार्यक्रममा जनप्रतिनिधिको प्रशंसा

नेपालगन्ज :   बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नं. ४ मा आज नागरिक संवाद कार्यक्रम सम्पन्न भएको छ ।नेपालगंज ४ को सहयोग र युथ टुडे मिडिया नेटवर्क प्रालिको आयोजनामा नेपालगंजमा आज कोरोना महामारी नियन्त्रणमा स्थानीय तहको चुनौति र अबको बाटो साथै वडा नं. ४ को बिकासमा नागरिकहरुको सहभागिता विषयक नागरिक संवाद कार्यक्रम सम्पन्न भएको हो । वडाबाट […]

Continue Reading

बाँके कांग्रेसको जिल्ला सचिवमा युवा नेता कोइरालाको उम्मेदवारी

नेपालगञ्ज – नेपाली कांग्रेस बाँकेको सचिवमा युवा नेता सुधांशु कोइरालाले उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान जिल्ला कार्यसमितिमा सदस्य रहेका कोइरालाले  सामाजिक सञ्जाल फेसबुकमार्फत् उम्मेदवारी घोषणा गरेका हुन् ।  बाँके जिल्लामा युवा नेताको रुपमा चिनाउन सफल कोइरालाले  आफ्नी कान्छी छोरी अनन्या कोइरालाको पहिलो जन्मोत्सबको अवसर पारेर सचिव पदमा उम्मेदवारी घोषणा गरेको  उल्लेख गरेका छन् । वर्तमान […]

Continue Reading